तारा श्रीष मगर र राम स्याङ्गतानको स्वरमा दशैं गीत “तिहारको फुल दशैंको अक्षेता” सार्बजनिक
काठमाण्डौ असोज १३ - नेपालीहरुको महान चाड भित्रिनै लागेको छ । यस बिशेष पर्वलाई लक्षित गर्दै अहिले बजारमा थुप्रै गीतहरु सार्बजनिक भैसकेका छन् । यी गीतहरुमा धेरै जस्ती पिंडाका भावहरु भेटिन्छन । दशैँ दुख मात्र होइन, सुख पनि हो । यहि मान्यतालाई मध्यनजर गर्दै हाल प्रबाशमा रहेका लोकप्रिय गायक तथा सर्जक राम स्याङ्गतानले "तिहारको फुल दशैंको अक्षेता" बोलको गीतलाई भर्खरै मात्र सार्बजनिक गरेका छन् ।
उनले य...













