अनामिका गायिका बनिन्
अभिनेत्री एंव मोडल अनामिका चौलागाईं अब गायिका भएकी छिन् । बिभिन्न चलचित्र सहित म्युजिक भिडियोकी मोडल अनामिका चौलागाईंले माया गर्ने मान्छेले कहिले काही रीसाउन नी पाउँछ , बोलको गीत बजारमा ल्याएकी हुन् ।
गीतको शब्द शान्तिप्रियको रहेको छ । गीतको संगीत राम सिटौलाले गरेका हुन् भने एरेञ्ज राजेन्द्र बजगाईंले गरेका हून् । गीतको भिडियो पनि तयार पारीएको छ । भिडियोमा गायिका अनामिका चौलागाईं नै फि...














