स्कुल अफ व्युटीसियन आइटिसीको १८ औं बार्षिकोत्सव भव्यताको साथ सम्पन्न

स्कुल अफ व्युटीसियन आइटिसीको १८ औं बार्षिकोत्सव भव्यताको साथ सम्पन्न
काठमाडौँ – स्कुल अफ व्युटीसियन आइटिसी स्किल डेभलपमेन्ट ट्रेनीङ सेन्टरको १८ औं बार्षिकोत्सव भव्यताको साथ सम्पन्न भएको छ। बरिष्ट सौन्दर्यबिद रुस्का श्रेष्ठ बैधले ‘स्कुल अफ व्युटीसियन’को स्थापनाको १८ औं बार्षिकोत्सव एक भब्य समारोह बीच मनाएकी हुन्। उनको ट्रेनीङ सेन्टर, ब्युटिपार्लर काठमाडौंको नक्साल र काभ्रेको बनेपामा रहेको छ । प्रमुख अतिथि सिटिइभिटीका बागमती प्रदेस प्रमुख तैलेन्द्र आचार्यको प्रमुख...

नेपाल-भारत सीमा क्षेत्रमा फेरि भेटियो नक्कली नेपाली नोट, जाली नोट कसरी चिन्ने ?

नेपाल-भारत सीमा क्षेत्रमा फेरि भेटियो नक्कली नेपाली नोट, जाली नोट कसरी चिन्ने ?
बीबीसी । यसै साता रौतहट जिल्लाको नेपाल-भारत सीमा क्षेत्र नजिकैबाट १,००० रुपैयाँ दरका करिब १० लाख नक्कली नेपाली नोटसहित तीन जनालाई पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ । भारततिरबाट पैदल नेपाल आउँदै गरेका ती सन्दिग्ध व्यक्तिलाई पक्राउ गरी खोटा मुद्रा कारोबारको आरोपमा कारबाही अघि बढाइएको प्रहरीको भनाइ छ । प्रहरी प्रवक्ताका भनाइमा विगत पाँच वर्षको विवरण हेर्दा अवैध रूपमा नेपालमा नक्कली नेपाली मुद्र...

साउन ३२ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

साउन ३२ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन पाठनमा प्रगति हुनेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । प्रतिष्ठित काम गर्ने मौका छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्र...

सर्वोत्कृष्ट आधुनिक संगीतकार वर्ष अवार्डबाट राजेश थापा सम्मानित

सर्वोत्कृष्ट आधुनिक संगीतकार वर्ष अवार्डबाट राजेश थापा सम्मानित
काठमाडौं । यस वर्षको सर्वोत्कृष्ट आधुनिक संगीतकार अवार्डबाट राजेश थापा सम्मानित भएका छन् । संगीतकार थापालाई शनिबार राजधानीमा आयोजित एक विशेष समारोह बीच सम्मान गरिएको हो । उनले बोष्टर मिडिया द्वारा राजधानीमा सम्पन्न ‘ तेस्रो बोष्टर इन्टरटेन्मेन्ट अवार्ड २०२१’ बाट सुगम संगीत तर्फ सर्वोकृष्ट संगीतकारको अवार्ड प्राप्त गर्न सफल भएका हुन । नेपाली सुगम संगीतमा लामो समय देखी सक्रिय संगीतकार राजेश...

प्रदेश नं १ मा ६६० सङ्क्रमित थपिए

प्रदेश नं १ मा ६६० सङ्क्रमित थपिए
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ६६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । एक हजार ९८ जनाको पिसीआर परीक्षण गर्दा ३९३ र एक हजार ४३ जनाको एन्टिजेन परीक्षण गर्दा २६७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा झापामा १५१, मोरङमा १२४ मध्ये विराटनगरमा ३६, सुनसरीमा ९४, इलाममा आठ, उदयपुरमा चार, धनकुटामा तीन, पाँचथरमा ए...

करातेका पूर्वप्रशिक्षक हमालको निधन

करातेका पूर्वप्रशिक्षक हमालको निधन
करातेका पूर्वप्रशिक्षक किशोर हमालको निधन भएको छ । उहाँको ६२ वर्षको उमेरमा ललितपुरको अल्का अस्पतालमा गएराति निधन भएको हो । लामो समय पेटसम्बन्धी रोगबाट पीडित हमाल केही दिन अघि कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको थियो । शुरुआतमा उहाँको वीर अस्पतालमा उपचार गरिएको थियो । उच्च ज्वरोबाट पीडित हमाललाई दुई दिनअघि अल्का अस्पताल भर्ना गरिएको उहाँका श्रीमती एवं कराते सहायक प्रशिक्षक राधिका हमालले जानकारी द...

ऋचा शर्मा रियालिटी शो ‘कमेडी च्याम्पियन २’ बाट बाहिरिदैँ

ऋचा शर्मा रियालिटी शो ‘कमेडी च्याम्पियन २’ बाट बाहिरिदैँ
नेपालको लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ बाट अभिनेत्री ऋचा शर्मा बाहिरिने भएकी छन्। आमा बन्ने समय नजिकिदैँ गर्दा उनी शोको जर्जबाट निस्किन लागेकी हुन्। डाक्टरको सल्लाह बमोजिम नै आफूले शो छाड्न लागेको उनले बताएकी छन्। पहिलो सिजनबाट नै निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई रहेका छन्। अन्तिम ५ मा पुगिसकेको शोमा आउँदो साता ऋचा उपस्थित हुने र त्यसपछि स...

गायिका रानी शाक्य र चन्द्रसिंह घलेको डान्सिङ गीत ‘अक्कले’ सार्वजनिक ( भिडियो सहित )

गायिका रानी शाक्य र चन्द्रसिंह घलेको डान्सिङ गीत ‘अक्कले’ सार्वजनिक ( भिडियो सहित )
पछिल्लो समय गीत गायनमा लोकप्रियता हासिल गरिरहेकी गायिका रानी शाक्य पुन: अर्को एउटा डान्सिङ गीत ‘अक्कले’ लिएर प्रस्तुत भएकी छिन । चन्द्रसिंह घलेको शब्द संगीत र निरज श्रेष्ठको एरेन्ज रहेको गीतमा रानी शाक्य र चन्द्रसिंह घलेको स्वर रहेको छ । चर्चित मोडेल बिना राउत र नायक अमृत ढुंगानाको दमदार नृत्य रहेको भिडियोमा हरि घलेको सिनेमाटोग्राफी ,दिन्सन शाहको कलर ग्रेडिंग र फराज अर्पणको सम्पादन...

कुखुराको सुलीबाट बिजुली ! ६२ केभिएको जेनेरेटर

कुखुराको सुलीबाट बिजुली  ! ६२ केभिएको जेनेरेटर
कुखुराको सुलीबाट ६२ केभिएको जेनेरेटर चलिरहेको छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । पूर्वीचितवनका व्यवसायी अर्जुन अर्यालले आफ्नै फर्ममा सङ्कलन भएको कुखुराको सुलीबाट बिजुली उत्पादन गरी नयाँ कामको समेत सुरुआत गर्नुभएको छ । उत्पादित बिजुली कुखुराका खोरमा प्रयोग गरिइएको छ । उहाँका अनुसार सुलीबाट मासिक रु एक लाख हाराहारीको विद्युत् उत्पादन भएको छ । खैरहनी नगरपालिका– १ ज्यामिरेमा रहेको अन्नपूर्ण पोल्ट...

चर्चा चुलिएपछि प्रविशा भन्छिन्–‘विवादमा पर्छु कि भन्ने डर लाग्थ्यो’

चर्चा चुलिएपछि प्रविशा भन्छिन्–‘विवादमा पर्छु कि भन्ने डर लाग्थ्यो’
गायिका प्रविशा अधिकारीले नेपाली चलचित्रको पाश्र्व गायनमा यात्रा थालेको एक दशक भन्दा बढी भैसकेको छ । नेपाली सांगीतिक क्षेत्रमा उनको स्वरमा समावेश थुप्रै गीतले दर्शक तथा श्रोताको माया पाएका छन् । तर, जती चर्चा उनको स्वरमा समावेश गीतको भयो, सो अनुसारको चर्चा प्रविशाको भने भएन । तर, विगत एक सातादेखि उनको चर्चा फेरि चुलिएको छ । ‘भ्वाइस अफ नेपाल ३’ फाइनलमा उनले गाएको गीत र उनको स्वरको चर्चा सामाजिक ...