लोकप्रिय गायिका शान्ती श्री परियारको आवाजमा “सम्झे यति मन जल्दैन“ गीतको भिडियो सार्वजनिक

लोकप्रिय गायिका शान्ती श्री परियारको आवाजमा “सम्झे यति मन जल्दैन“ गीतको भिडियो सार्वजनिक
काठमाडौं बैशाख ०३ – नेपाली गीत संगीतको बजारमा एक पछी अर्को मौलिक गीतहरु बजारमा आईरहेको अवस्थामा लोकप्रिय गायिका शान्ती श्री परियार र गायक पृथलाल विश्वकर्माको आवाजमा “सम्झे यति मन जल्दैन“ गीतको भिडियो सार्वजनिक भएको छ । समाजमा व्याप्त अवस्थामा रहेको छुवाछुतको विषयलाई गीतमा समेटिएको छ । जातको कारणबाट प्रेममा आएको अफटयारो अवस्थालाई गीतमा देखाइएको छ । निकै मार्मिक ढंगबाट तयार भएको यस गितलाई लय...

आगो पिएर गितको कभर फिमेल भर्सनमा गायिका दिपा सुहाङ को स्वरमा सार्वजनिक

आगो पिएर गितको कभर  फिमेल भर्सनमा गायिका दिपा सुहाङ को स्वरमा सार्वजनिक
राजेन्द्र केरुङ ३ बैशाख /काठमाडौ चर्चित गित आगो पिएर गितको कभर फिमेल भर्सनमा गायिका दिपा सुहाङ को स्वरमा सार्वजनिक भएको छ। जिवनाथ धमलाको शब्द रहेको उक्त गितमा नारायण रायमाझीको सङ्गीत रहेको छ। प्रशान्त तामाङ को स्वरमा समेत कभर भईसकेको गितको वास्तविक गायक भने लक्ष्मि सृजन बजगाई हुन। उक्त गितमा मनोज खड्का को सङ्गीत संयोजन,श्याम श्वेत रसाईलीको मिक्सिङ रहेको छ। पाँचथरमा जन्मिएर करिब १ ...

‘नौटङ्की माया’ लोकार्पण

‘नौटङ्की माया’ लोकार्पण
ईटहरी । केशव रिमालद्वारा लिखित ‘नौटङ्की माया’ कथा सङ्ग्रह कृतिको लोकार्पण गरिएको छ । ईटहरीमा एक कार्यक्रमका बिच प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले सो कथा संग्रहको लोकार्पण गरेका हुन् । विभिन्न ९ वटा कथा समावेश भएको कथा संग्रहका मौलिकतामा आधारित कथा समावेश भएको रिमालले बताए । डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीले प्रकाशन गरी बजारमा ल्याएको कथाकार रिमालको पहिलो कथा संग्र...

परिवारसँग रमाउँदै करिना !

परिवारसँग रमाउँदै करिना !
बलिउड अभिनेत्री करीना कपुर एक सर्वाधिक चर्चित नायिका हुन् । उनले रिफ्युज़ीबाट वेस्ट डेब्यु फिल्मकी नायिकाबाट अवाड जितेकी थिइन् । नयाँ फिल्म र फोटोशुटका कारण चर्चामा आइरहने करिना दोस्रो पटक आमा बनेकी छिन् । सन्तानलाई जन्म दिएपछि पनि उनी आफ्नो काममा फर्किएको भनेर चौतर्फी चर्चा भएको थियो । आफ्नो पहिरन र कामको कारणले उनले चर्चा भइरहन्छ । कहिले उनले लगाएको लुगा देखि लिएर उनले सेफको सन्तानलाई ...

हिन्दी भाषामा भारतमा प्रदर्शन हुदै चलचित्र’ प्रेम गीत ३’

हिन्दी भाषामा भारतमा प्रदर्शन हुदै चलचित्र’ प्रेम गीत ३’
काठमाडौं । छेतेन गुरुङ र मन्दिप गौतमको लेखेको चलचित्र ‘प्रेम गीत ३’ नेपालसँगै भारतमा प्रदर्शन हुने भएको छ । निर्माण पक्षले यस चलचित्रलाई एकसाथ हिन्दी र नेपाली भाषामा डबिङ गराएको छ । हिन्दीमा डबिङ बाहुबलीका कलाकारको गरेको निर्देशक सन्तोष सेनले जानकारी दिए । उनले चलचित्रको हिन्दीमा डबिङ सकिएको सुनाउँदै अन्य भाषामा पनि रिलिजको तयारीमा आफूहरु लागेको बताए । उनले भने, ‘डबिङको क्रममा बलिउड कलाकारले ...

सुन्दरी आरजु र नितेशको रोमान्स, हेर्नुहोस् भिडियो

सुन्दरी आरजु र नितेशको रोमान्स, हेर्नुहोस् भिडियो
काठमाडौँ । थारु संस्कृति र परम्परा जोगाउन कलाकारहरु अहोरात्र खटिरहेका छन् । जसको पछिल्लो उदाहरण हो अन्नु चौधरी र सुरज सिंह ठाकुरको स्वर रहेको डान्सिगं शैलिमा तयार भएको थारु गीत मै बन बु राजा तु बन बो रानी । निर्देशक रामप्रसाद चौधरीको निर्देशनमा तयार भएको थारु गीत मै बन बु राजा तु बन बो रानी बजारमा आएसँगै चर्चा सुरु भएको छ । चर्चित संगीतकार सिल शर्माको शब्द संगीत समावेश गीतमा निर्देशक चौध...

देवी घर्तीमगरको ‘मुटुको टुक्रा’ मा ज्योति र काव्याको अभिनय, हेर्नुहोस् भिडियो

देवी घर्तीमगरको   ‘मुटुको टुक्रा’ मा  ज्योति र काव्याको अभिनय, हेर्नुहोस् भिडियो
काठमाडौं – गायिका देवी घर्तीमगरको स्वर रहेको ‘मुटुको टुक्रा’ बोलको गीतको भिडियो बाहिरिएको छ । जसमा ज्योति गुरुङको शब्द तथा सुरज लामिछानेको संगीत र एरेन्ज छ । गीतमा एक प्रवासी आमाले स्वदेशमा भएका आफ्नै दुई सन्तानको सम्झना गरेको कथा प्रस्तुत गरिएको छ । भिडियोमा गीतकार ज्योतिकी छोरीको भूमिकामा ६ वर्षकी बाल कलाकार काव्या श्रेष्ठको अभिनय रहेको छ । बेलायतमा नै जन्मिएकी काव्याले भिडियोमा अनुभवी क...

नाक, कान, घाँटी रोग उपचार केन्द्र (नेशनल इएनटी सेन्टर) सञ्चालनमा

नाक, कान, घाँटी रोग उपचार केन्द्र (नेशनल इएनटी सेन्टर) सञ्चालनमा
काठमाडौँ - निर्माता, निर्देशक, छायांंकार एवं लेखक किशोर ढकाल तथा निर्माता एवंं प्रदर्शक छिरिङ दोर्जे लामाका साथमा नाक, कान, घांटी विशेषज्ञहरुले राजधानीको जमलस्थित विश्वज्योति मलको तेस्रो तल्लामा नाक, कान, घाँटी रोग उपचार केन्द्र (नेशनल इएनटी सेन्टर) सञ्चालनमा ल्याएका छन्। नयाँ वर्षको अवसर पारेर बुधबार पूजाआजा गरी सञ्चालनमा ल्याइएको केन्द्रले ३ दिने निःशुल्क नाक कान घांटी स्वास्थ्य परामर्श शिविर...

गायिका श्रीषा परियारको आवाजमा ”रुन त धेरै रोए ” भिडियो सार्वजनिक

गायिका श्रीषा परियारको आवाजमा ”रुन त धेरै रोए ” भिडियो सार्वजनिक
काठमाण्डौं । गायिका श्रीषा परियारको आवाजमा ”रुन त धेरै रोए ”गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोदनलाई गीतमा समेटन खोजिएको छ । प्रेममा आइपर्ने विभिन्न आरोह र अवरोहलाई गीतमा ब्यक्त गरिएको छ । प्रशान्त पौडेलको शब्द तथा संगीत संयोजन गीतमा रहेको छ । दिपक गिरीको छायाँकन ,श्याम कुवँरको सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ । ”रुन त धेरै रोए ” गीतको भिडियोमा रोशनी कार्की र उज्वल...

यो मायाले के गर्यो भन्दै आए नयाँ बर्षमा डिल्ली फोम्बो

यो मायाले के गर्यो भन्दै आए नयाँ  बर्षमा डिल्ली फोम्बो
धरान / डिल्ली फोम्बो एंड द ब्याण्डको रुपमा स्टेजहरुमा चम्किरहेका धराने गायक डिल्ली फोम्बोले एक बर्षको अन्तरालमा नयाँ गीत भिडियो सहित रिलिज गरेका छन्। "यो मायाले के गर्यो "बोलको गीतमा गायक डिल्ली फोम्बोकै शब्द - संगीत रहेको छ भने सन्जिब राईको संगीत संयोजन रहेको छ। रेखा लिम्बु र गायक डिल्ली फोम्बोको अभिनय रहेको गीतको नरेन लिम्बुको निर्देशन रहेको छ भने बिनय कंसाकारको सम्पादन र बिजेन्द्र भट्टर...