फाँसीमा झुण्डिनुअघि रफीको गीत

फाँसीमा झुण्डिनुअघि रफीको गीत
हिन्दी सिनेको संसारमा मोहम्मद रफीलाई लिएर दर्जनौं रमाइला किस्साहरु प्रचलित छन् । संगीतका यी महारथीले आफ्ना हजारौं गीतहरुमार्फत थुप्रै पुस्ताहरुलाई प्रभावित बनाए । आज पनि उनका अधिकांश गीतहरु पटक-पटक सुनिन्छन् । मोहम्मद रफीले सन् १९४० देखि १९८० सम्ममा करिव २६ हजार वटा गीतमा आवाज दिए । ती मध्ये अधिकांश गीतहरु क्लासिक मानिन्छन् । ती गीतहरुमा फिल्मी गीतहरुका अतिरिक्त भजन, लोकगीत तथा कव्वाली भाषाका ग...

दयाहाङ राईका चार रोचक कुरा

दयाहाङ राईका चार रोचक कुरा
दयाहाङ राई, नाम नै काफी छ । एउटा यस्तो पनि बेला थियो, जुन बखत दयाहाङ राईको नामले मात्र पनि दर्शकलाई हलसम्म डोहो¥याउँथ्यो । निसन्देहः रंगमञ्चको धरातलबाट आएका उनी नेपाली सिनेमाका उम्दा अभिनेता हुन् । चिम्सा आँखा, बटुलो अनुहार, खस्रो छाला, मझौला ज्यान अर्थात मंगोल वर्णका दयाहाङ भोजपुरको खावा गाउँमा जन्मिएका हुन्, २०३७ सालमा । भर्खरै मात्र उनले आफ्नो जन्मदिन मनाएका छन् । उनै दयाहाङको जन्मदिनको मेसो...

केदार खोटांगेको “दिनमा एक फेरी” भित्र सुमन पोख्रेल, देबी आले र बिध्या लामा (भिडियो सहित)

केदार खोटांगेको “दिनमा एक फेरी” भित्र सुमन पोख्रेल, देबी आले र बिध्या लामा (भिडियो सहित)
काठमाण्डौ चैत्र ०४ । स्थायी घर खोटाङ्ग भएका लोक दोहोरी गायक केदार खोटांगेले पुनः अर्को लोक दोहोरी गीत बजारमा लिएर आएका छन् । पेसाले कन्ट्रक्सन संचालन गरिरहेका उनले यस अघि मोबाईल मात्र नचलाउन, खोटाङ्ग बजार, बेलटार बजार लगाएतका गीतहरु बजारमा ल्याइसकेका छन् । केदारको पछिल्लो लोक दोहोरी गीत "दिनमा एक फेरी" बोलको रहेको छ । ब्यवसाहिकताको नाममा मौलिकता कहिले भुल्न नचाहाने केदार खोटांगेको पछिल्लो लोक द...

शंकर बि.सी, अन्जली अधिकारी, बिमल अधिकारी लगाएत कलाकार “सुर्ती माड्दै” (भिडियो सहित)

शंकर बि.सी, अन्जली अधिकारी, बिमल अधिकारी लगाएत कलाकार “सुर्ती माड्दै” (भिडियो सहित)
काठमाण्डौ चैत्र ०४ । निरन्तर नेपालि लोक संगीतको सम्बर्धन तथा प्रबर्धनमा जुटिरहेका धादिङ्गका युवा सर्जक प्रदिप अधिकारीले पुनः अर्को गीत बजारमा लिएर आएका छन् । उनले यस अघि पनि आफ्नो नामको युट्युब च्यानल मार्फत थुप्रै गीतहरु सार्बजनिक गरिसकेका छन् । प्रदिपको च्यानल मार्फत सार्बजनिक भएको गीतहरुमा सारै मन अत्त्याउने, मासको मस्यौरी, मेरी मायालाई, पिरती छ धेरै, कर्म खोटी, मुटु फुट्दा लगाएतका छन् । यस ...

‘खोटाङ सांगीतिक साँझ २०७८’ हुने

‘खोटाङ सांगीतिक साँझ २०७८’ हुने
काठमाडौ : पुर्वी जिल्ला खोटाङबाट काठमाडौं आएर बसोबास गर्दै गीत, संगीतमा आबद्ध भई संघर्षरत नव प्रतिभाहरुलाई बिषेश प्राथमिकता प्रदान गर्ने उदेश्यले यही बैशाख १८ गते खोटाङ कलाकार समाजले बृहत ‘खोटाङ सांगीतिक साँझ २०७८’ कार्यक्रमको आयोजना गर्ने भएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष रुप कुमार राईले उक्त कुराको जानकारी गराएका हुन् । प्रज्ञाभवनमा आयोजना हुने सांगीतिक कार्यक्रममा ...

गायिका रानी शाक्य को आवाजमा “म त नेपालकी छोरी “ सार्वजनिक

गायिका रानी शाक्य को आवाजमा “म त नेपालकी छोरी “ सार्वजनिक
काठमाण्डौं । गायिका रानी शाक्यको आवाजमा रहेको नेपाली पन बोकेको “म त नेपालकी छोरी “ गीतको भिडियो सार्वजनिक भएको छ । नेपाली माटो प्रतिको अथाह माया र प्रेमलाई गीतमा कोरिएको छ । नेपाली माटो प्रतिको आस्थालाई टपक्कै टिपिएको छ । पेट्रिक सिटलिङ्गको शब्द तथा संगीत र संजय हमालको एरेन्ज गीतमा रहेको छ । ज्ञानु सुब्बाको छायाँकन , तिलक रिजालको सम्पादन र उषा मलाह सिम्रनको निर्देशन भिडियोमा रहेको छ...

निर्देशक चौधरीको निर्देशनमा थारु गीत ‘मै बन बु राजा, तु बन बो रानी’

निर्देशक चौधरीको निर्देशनमा थारु गीत ‘मै बन बु राजा, तु बन बो रानी’
काठमाडौँ । थारु संस्कृति र परम्परा जोगाउन कलाकारहरु अहोरात्र खटिरहेका छन् । जसको पछिल्लो उदाहरण हो अन्नु चौधरी र सुरज सिंह ठाकुरको स्वर रहेको डान्सिगं शैलिमा तयार भएको थारु गीत ‘मै बन बु राजा तु बन बो रानी’ । निर्देशक रामप्रसाद चौधरीको निर्देशनमा तयार भएको थारु गीत मै बन बु राजा तु बन बो रानी बजारमा आएसँगै चर्चा सुरु भएको छ । चर्चित संगीतकार सिल शर्माको शब्द संगीत समावेश गीतमा निर्देशक चौधरीले ...

पल शाह र आचल शर्मा पछि नायिका निरुताले पनि राखिन् म्यानेजर

पल शाह र आचल शर्मा पछि नायिका निरुताले पनि राखिन् म्यानेजर
काठमाडौं- नायिका निरुता सिंहले आफ्नो म्यानेजर राखेर मुम्बइ हानिएकी छन् । निराजन गिरीलाई म्यानेजर नियुक्त गरेर मुम्बइ फर्किएकी छन् । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गरेको ‘दशौं नेफ्टा फिल्म अवार्ड’मा सहभागी हुन नेपाल आएकी निरुता गिरीलाई म्यानेजर नियुक्ती गरेर मुम्बइ हानिएकी हुन् । २ बर्षदेखि ‘दि सुपर काजोल फिल्मस्’मा म्यानेजरको रुपमा काम गर्दै आएका निराजनले अब निरुताको काममा सहयोग गर्नेछन्...

आजको पञ्चाङ्ग एवम् राशिफल (४ वैशाख २०७८ शनिबार १७ अप्रिल २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ वैशाख २०७८ शनिबार १७ अप्रिल २०२१)
अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४३ वसन्त ऋतु राक्षस नामक संवत्सर नेपाल सं. ११४१ वि.सं. २०७८ वैशाख ४ गते शनिबार तद्अनुसार सन् २०२१ अप्रिल १७ तारिख चैत्र शुक्लपक्ष पञ्चमी तिथि मृगशिरा नक्षत्र शोभन योग कौलव करण आनन्दादिमा वज्र योग चन्द्रमा वृष राशिमा १०ः२० पर मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४० मा भयो र सूर्यास्त साँझ १...

नायिका गरिमा पन्त छिटै आमा बन्दै

नायिका गरिमा पन्त छिटै आमा बन्दै
काठमाडौँ । कुनै बेलाकी नेपाली सिने जगतकी लोकप्रिय नायिका गरिमा पन्त छिटै आमा बन्ने भएकी छन् । हाल अमेरिकामा बस्दै आएकी गरिमाले आफू गर्भवती भएको खबर सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिन् । सामाजिक सञ्जालमा उनका शुभचिन्तकले गरिमालाई हार्दिक बधाई भनेका छन् । गरिमाले नयाँ वर्षको अघिल्लो दिन इन्स्टाग्राममा श्रीमानसँगको तस्बिर सेयरसमेत गरेकी थिइन् ।