नेपाली कथानक चलचित्र प्याकुली को पहिलो गीत सार्बजनिक
काठमाण्डौं ।
नेपाली कथानक चलचित्र प्याकुली को पहिलो ”रोएको नी छैन” गीतको भिडियो सार्बजनिक भएको छ । मीन कुमार अधिकारी को निर्माण तथा सञ्चारकर्मी रोशन पोखरेल र लक्ष्मी कुवँर को सह निर्माणमा निमार्ण भएको नेपाली कथानक चलचित्र प्याकुलीको पहिलो गीत सार्वजनिक भएको छ ।
शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा निर्माण भएको प्याकुली ”रोएको नी छैन” को गीतमा नित्याशिवाको आवाज रहेको छ । शंकर अधिकारीक...














