फिल्म हल नखोले आन्दोलन गर्ने फिल्मकर्मीको चेतावनी

फिल्म हल नखोले आन्दोलन गर्ने फिल्मकर्मीको चेतावनी
नौ महिनादेखि बन्द रहेको नेपाली फिल्म अझै खुलिहाल्ने छाँटकाट छैन। सरकारले अझैँ १५ दिन फिल्म हल तथा रात्रिकालिन व्यवसाय नखोल्न आग्रह गरिसकेको छ। गत बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सिनेमा हल, रात्रिकालीन व्यवसाय तथा भीडभाड हुने व्यवसाय पुसको पहिलो सातादेखि केहि लचिलो हुन सक्ने बताएका छन्। सरकारले अझैँ फिल्म हल नखोल्न आग्रह गरेपछि फिल्मकर्मी तथा निर्माता सरकारसामु रुष्ट बन...

कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल

कस्तो होला यो साता तपाईको भाग्य ? हेर्नुहोस् राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) यो साता दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । पारिवारिक माहोल तथा मांगलिक कार्यमा सहभागि भईनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । शेयर बजारको लगानि बाट भने राम्रै लाभ हुनेछ । साताको अन्त्यमा अनावश्यक यात्रा हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुने देखिन्छ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) यो साता काम गर्ने उत्साह र हौसला मिल्ने र नयाँ–नयाँ ज्ञान स...

गायक सुमित खड्काको आवाजमा ”आउ प्यारा दाजुभाई” सार्वजनिक

गायक  सुमित खड्काको आवाजमा ”आउ प्यारा दाजुभाई” सार्वजनिक
काठमाण्डौं । गायक सुमित खड्काको आवाजमा राष्ट्र प्रेम बोकेको ”आउ प्यारा दाजुभाई” गीतको भिडियो सार्वजनिक भएको छ । स्वदेशको विकाशमा एक जुट हुनको लागी आपसमा दाजुभाई दिदि बहिनीहरु आग्रह गीतमा गरिएको छ । आफनो देशको माटोमा आफुले विकाश गर्नको लागी ज्यान त्याग गर्नुपर्ने गीतकार हरिभक्त्त बुढाथोकीले सम्पुर्ण नेपाली लाई अनुरोध गरेका छन । शक्ति बल्लवको संगीतमा रहेको छ । दिपक जोशीको छायाँकन , सदेश जोशीको...

अन्तत मंसिर २२ मा गर्ने भईन श्वेता खड्काले विवाह,यस्ता छन श्वेताको हुनेवाल श्रीमान (भिडियो हेर्नुहोस )

अन्तत मंसिर २२ मा गर्ने भईन श्वेता खड्काले विवाह,यस्ता छन श्वेताको हुनेवाल श्रीमान (भिडियो हेर्नुहोस )
अन्तत अभिनेत्री श्वेता खड्काले प्रेमी विजयन्द्र सिंह रावतसँग विवाह गर्ने पक्का भएको छ । उनीहरुको यही मंसिर २२ गते विवाह को साइत जुरेको छ । श्वेता र विजयन्द्र केही समयदेखि प्रेममा रहेको चलचित्र वृत्तमा चर्चा भए पनि उनले आधिकारिक रुपमा भने यस कुरालाई स्वीकार गरेकी थिइनन । केहि समय अघी सम्म पनि उनले प्रेमको कुरालाई इन्कार गरेकी थिइन र भनेकी थिइन जसले मेरो बेड रूममा श्री हजुरको फोटो राख्न दिन्छ म अनि ...

पुर्बी तराइमा सुटिङ भएको “खै के खै के” को नयाँ भाग सार्वजनिक

पुर्बी तराइमा सुटिङ भएको “खै के खै के” को नयाँ भाग सार्वजनिक
झापा । हाँस्य टेलिचलचित्रको भीडमा एक अर्को हाँस्य टेलिचलचित्रले पनि आफ्नो नयाँ भाग सार्वजनिक गरेको छ । हरेक शुक्रबार बेलुका ७ बजे यु–ट्युव च्यानल त्रिकोण मिडियाबाट सार्वजनिक हुने टेलिचलचित्रलाइ कृष्ण अनमोलले लेखन तथा निर्देशन गरेका हुन । समसामयिक बिषय बस्तुलाइ हाँस्य शैलिमा दर्शकमाझ आउदा बिस्तारै लोकप्रियताको खुत्किलो पनि उक्लदै गरेको छ उक्त सिरियलले । यस भागमा गाँउ शहरमा हुनेगरेका धामी झाक्री...

१४ लाखमा बनेको पलको ‘मैसाब’

१४ लाखमा बनेको पलको ‘मैसाब’
एक साता अघि गायकद्धय सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वरमा ‘मैसाब’ बोलको गीत रिलिज भयो । यो गीतको भिडियोको चर्चा सांगीतिक बजारमा खुबै भैरहेको छ । कविराज गहतराजको निर्देशनमा बनेको यो भिडियोमा नायक पल शाहलाई दोहोरो भूमिकामा देखाइएको छ । सार्वजनिक भएको एक सातामा यो गीतले ६ लाख भन्दा बढी भ्यूज पाएको छ । यो गीतको चर्चा जतिहुनुपर्ने हो, त्यो अनुसार भएन । २० हजार दर्शकले लाइक गरेको भिडियोमा २ हजा...

अनमोल र उपासनाको ‘क्याप्टेन’ युटुबमा

अनमोल र उपासनाको ‘क्याप्टेन’ युटुबमा
नायक अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ युटुबमा रिलिज गरिएको छ । ओएसआर डिजिटल नामक युटुब च्यानलबाट यो चलचित्र आज सार्वजनिक भएको हो । यो चलचित्र करिब २ बर्ष अगाडि हलमा रिलिज भएको थियो । हलमा औषत व्यापार गरेको यो चलचित्रले युटुबमा राम्रो दर्शक पाइरहेको छ । सार्वजनिक भएको ४ घन्टामा १ लाख भन्दा बढी भ्यूज पाएको चलचित्रलाई दर्शकले रुचाएका छन् । भूवन केसीको लगानीमा तयार भएको यो चलचित्रलाई दिवाकर भट...

दाइजो प्रथा र मधेश र पहाडको प्रेमभावमा बनेको ‘सरला’ (भिडियो)

दाइजो प्रथा र मधेश र पहाडको प्रेमभावमा बनेको ‘सरला’ (भिडियो)
आफ्ना हरेक भिडियोमा कथाको अलवा जिवन र भूगोललाई सुन्दररुपमा प्रस्तुत गरेर भिडियोलाई फिल्मी स्वरुप दिने निर्देशक विकाश सुवेदी निर्देशित म्युजिक भिडियो ‘सरला’ सार्वजनिक भएको छ । प्रलाद शाहको शब्द ,निशान भट्टराईको स्वर र सुवास भुषालको संगीत रहेको गीतलाइ भाका इन्टरटेन्टमेन्टले बजारमा ल्याएको हो । मधेशी समुदायमा व्याप्त दाइजो प्रथाले निम्त्याएको समस्या र पीडासँगै दुई फरक समुदायका युवायुवतीबीचको प्रेम...

अमेरिकामा अध्ययनरत प्रभातसँग रेश्मा घिमिरेले गरिन् इन्गेजमेन्ट

अमेरिकामा अध्ययनरत प्रभातसँग रेश्मा घिमिरेले गरिन् इन्गेजमेन्ट
नायिका तथा मोडल रेश्मा घिमिरेले इन्गेजमेन्ट गरेकी छिन् । उनले, विराटनगरमा रहेको एक होटलमा बुधबार इन्गेजमेन्ट गरेकी हुन् । अमेरिकामा रहेर अध्ययन गरिरहेका प्रभात बाबुसँग उनले इन्गेजमेन्ट गरेकी हुन् । बिहेको मिति भने तय गरिएको छैन । रेश्माले अनलाइनखबरसँग भनिन्–‘हाम्रो र उहाँको परिवारका सदस्यहरु देश बाहिर रहनु भएकाले कोभिडको जोखिम कम भएपछि मात्र बिहे गर्ने तयारी छ । सायद, अझै केही महिना लाग्छ होला ...

कोरोनाका कारण कलाकार पनि समस्यामा छन् : अध्यक्ष खड्का

कोरोनाका कारण कलाकार पनि समस्यामा छन् : अध्यक्ष खड्का
कोरोना भाइरसका कारण सबैभन्दा अगाडि बन्द भएको क्षेत्र हो, फिल्म क्षेत्र । सरकारले संक्रमण फैलिन नदिन लकडाउनभन्दा अगाडि नै सिनेमा हल, फिल्म प्रदर्शन र निर्माणमा प्रतिबन्ध लगाएको थियो । लकडाउन भएपछि अरु क्षेत्रहरु पनि बन्द भए । तर, अहिले भीडभाड हुने अन्य क्षेत्रलाई सरकारले सञ्चालनको अनुमति दिइसकेको छ । फिल्म क्षेत्रमाथिको प्रतिबन्ध भने हटेको छैन । आठ महिनादेखि फिल्म सम्बन्धि गतिविधि ठप्प हुँदा यस...