मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक
गायक नारायण धिताल र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘झन् झन् माया बढ्यो’ बोलको गीतको भिडियो राजधानी काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रम गरेर सार्वजनिक गरिएको हो। संगीतकार तथा प्राज्ञ सुनिल मास्केको शब्द तथा संगीत रहेको गीतमा सचिन सिंहको संगीत संयोजन रहेको छ। संगीतकार सुनिल मास्के पछिल्लो समयका ब्यस्त संगीतकार हुन्। मास्केको संगीतमा चलेका सबै जसो गायक गायिकाले ग...














