यी हुन लगातार ४१ घण्टा नाचेर विश्व रेकर्ड राख्ने नेपाली दिदीबहिनी
निरन्तर ४१ घण्टा ५ मिनेट कपल डान्स (जोडी नाच) गर्ने काठमाडौंका दिदीबहिनीलाई कार्यक्रमबीच कीर्तिमानी प्रमाणपत्र र मेडल हस्तान्तरण गरिएको छ ।
नाचेर विश्व कीर्तिमानी कायम गर्ने कलंकीका एलिसा श्रेष्ठ र रुबीसा श्रेष्ठलाई वल्ड रेकर्ड फाउन्डेसन नेपालले उच्च सम्मान गर्दै हालै प्रमाणपत्र मेडलसहित सम्मान गरेको हो । उनीहरूलाई लामो समय देखिन गिनिज बुकमा नाम लेखाउन सहयोग गर्दै आएका शर्मिला श्रेष्ठ, समाजसेव...














