Infinix Note 7 Boasts Superior Photography &Videography Capabilities- Now also available in 6/128 GB in Nepal.

Infinix Note 7 Boasts Superior Photography &Videography Capabilities- Now also available in 6/128 GB in Nepal.
Kathmandu: Infinix has recently rolled out the new NOTE 7 series, and with a huge positive response from the market, Note 7 is performing tremendously in terms of sales and customer feedback. And now with an enhanced overall user experience, Infinix Note 7’s new variant comes with a 6GB and 128GB storage in a very competitive price tag of Rs. 23.990. Ola Electronics Pvt. Ltd- the national distribu...

किशोरी बलात्कृत: पीडकले अपराध स्वीकारे तर उजुरी लिँदैन प्रहरी

किशोरी बलात्कृत: पीडकले अपराध स्वीकारे तर उजुरी लिँदैन प्रहरी
दाजुभाइ मिलेर बलात्कार, एक वर्षपछि खुल्यो कुकर्मको पोल जनकपुरधाम : उनी १७ वर्षकी भइन्। हेर्दा लाग्दैन, कुनै समस्यामा परेकी छन्। तर उनको पीडा कुनै पहाड भन्दा सानो छैन। फिल्मको कथामा जस्तै उनीसँग घोर अन्याय भएको छ। जनकपुरदेखि करिब १८ किलोमिटरको दूरीमा पर्छ धनुषाधामको सरसा गाउँ। यही एउटा फुसको घरमा बस्छिन् उनी। घरमा अहिले भाउजू, आमा, बुवा र हजुरआमा पनि बस्छन्। दुई वर्ष अगाडि उनी आमाले पत्थरीको अप्रे...

भर्जिनियाका दोश्रो पुस्ताका किशोर किशोरी सुकृति शर्मा तथा साइमन शर्माका “सत्र पुष्प पत्रहरु: हुर्कदै गर्दाका कथाहरु” नामक पुस्तक सार्वजनिक :

भर्जिनियाका दोश्रो पुस्ताका किशोर किशोरी सुकृति शर्मा तथा साइमन शर्माका “सत्र पुष्प पत्रहरु: हुर्कदै गर्दाका कथाहरु” नामक पुस्तक सार्वजनिक :
अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बस्दै आएका दोश्रो पुस्ताका किशोरकिशोरी दिदी सुकृति शर्मा तथा भाई साइमन शर्माका "सत्र पुष्प पत्रहरु: हुर्कदै गर्दाका कथाहरु" नामक पुस्तक सार्वजनिक भएको छ । यी लेखकहरुले "सत्र पुष्प पत्रहरु: हुर्कदै गर्दाका कथाहरु" नामक पुस्तक हालसालै लेखेका छन । यो पुस्तकलाई एमाजनले गत सेप्टेम्बर ९ देखि अग्रिम माँग (प्रि-अर्डर )का लागि खुला गरि सकेको छ । सेप्टेम्...

अनमोल, प्रदिप र पलको फिल्मी लाइनअप

अनमोल, प्रदिप र पलको फिल्मी लाइनअप
लकडाउनका कारण ठप्प चलचित्र क्षेत्र कहिलेबाट खुल्छ पक्का छैन । चलचित्र क्षेत्र खुलेपछि यो क्षेत्र कसरी अगाडि बढ्छ भन्ने पनि अड्कल लगाउन मुश्किल छ । चलचित्र हेर्ने दर्शकको स्वाद फेरिएकाले पनि अब मेकरले कथामा लगानी गर्नुपर्छ भन्ने बहस नभएको होइन । चलचित्र क्षेत्रको खुलेको केही महिना दर्शकलाई हलसम्म आकर्षित गर्न सक्ने चलचित्रको आवश्यकता पर्छ । यसका लागि दर्शकलाई हलसम्म तान्न सक्ने कलाकार, ब्यानर, न...

गायक राजेश पायल राईको बाबाहरुमा समर्पित गीतको भिडियो युट्युबमा (भिडियो सहित)

गायक राजेश पायल राईको बाबाहरुमा समर्पित गीतको भिडियो युट्युबमा (भिडियो सहित)
काठमाडौं : भर्सटायल गायक राजेश पायल राईको मीठो स्वरमा सजिएको 'मेरो प्यारो बाबा' गीतको भिडियो सार्वजनिक भएको छ । उत्तम राईको उत्कृष्ट शब्द अनि संगीतमा तयार भएको गीतमा पदम राजन मगरको संगीत संयोजन रहेको छ भने गीतलाई स्टुडियो ए प्लसमा साजन शाहले रेकर्डिङ, मिक्सिङ र मास्टरिङ गरेका हुन् । रचनाकार, गायक तथा संगीतकार उत्तम राईको आफ्नै अफिसियल युट्युब च्यानल "उत्तम राई अफिसियल" मार्फत सार्बजनिक गर...

ओलम्पियन नयना शाक्यलाई कोरोना, श्रीमान् र छोरा पनि संक्रमित

ओलम्पियन नयना शाक्यलाई कोरोना, श्रीमान् र छोरा पनि संक्रमित
काठमाडौँ– ओलम्पियन एवं पूर्वपौडी खेलाडी नयना शाक्य कोरोना भाइरसबाट सङ्क्रमित भएकी छन्। शाक्यसँगै उनका श्रीमान् पूर्व बास्केटबल खेलाडी विकास शाही र छोरा इभान पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। ओलम्पियन शाक्यले तीनै जना कोरोनाबाट सङ्क्रमित भएको आज सार्वजनिक सञ्जालमार्फत जानकारी गराएकी हुन्। पहिलो पटक परीक्षण गराउँदा नतिजा नेगेटिभ आएको र दोस्रो पटक परीक्षण गराउँदा पोजेटिभ आएको शाक्यले बताइ...

भारतमा टिकटकजस्तै फिचर भएको भिडियो एप ल्याउँदै युट्युब

भारतमा टिकटकजस्तै फिचर भएको भिडियो एप ल्याउँदै युट्युब
युट्युबले भारतमा लोकप्रिय भिडियो एप टिकटकजस्तै फिचर भएको एप ल्याउने भएको छ । युट्युब सर्ट्समा १५ सेकेण्डको भिडियो बनाउन मिल्नेछ र यसमा टिकटकमा भएकाजस्ता अन्य फिचर पनि हुनेछन् । गत जुन महिनामा चीनसँगको सम्बन्ध तनावपूर्ण बनेसँगै भारतले टिकटकलगायतका ५८ चिनियाँ एपमाथि प्रतिबन्धको निर्णय गरेको थियो । त्यतिबेला भारतमा टिकटकका १२ करोड प्रयोगकर्ता थिए । यो एपको सबैभन्दा ठूलो बजार भारत थियो । भारतमा प्र...

डा. युवराज खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार नियुक्त

डा. युवराज खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार नियुक्त
पुर्व अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई विशेष आर्थिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए । डा. खतिवडाले मन्त्री स्तरीय सुविधा पाउने प्रवक्ता ज्ञवालीले जानकारी दिए। डा. खतिवडाले यस अघि अर्थ र संचार मन्त्रालयको जिम्मेवारी सम्हालेक...

एनआईसीमा हालसम्म कै सस्तो ब्याजमा शेयर कर्जा, १५ करोडसम्म पाइने

एनआईसीमा हालसम्म कै सस्तो ब्याजमा शेयर कर्जा, १५ करोडसम्म पाइने
एनआईसी एशिया बैंक NIC Asia Bank Limited ले सर्वाधिक न्यूनतम ब्याजदरमा शेयर धितोमा राखेर प्रवाह गरिने कर्जा प्रदान गर्ने जनाएको छ । बैंकले वार्षिक ७.७५ प्रतिशत मै शेयर धितो कर्जा प्रदान गर्ने जनाएको हो । बैंकले यो नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यूनतम ब्याजदरको कर्जा भएको दाबी गरेको छ। नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीहरूको सा...

रियाले लागुऔषध कारोबारीसँग आमाको फोनबाट कुरा गरेको खुलासा

रियाले लागुऔषध कारोबारीसँग आमाको फोनबाट कुरा गरेको खुलासा
सुशान्त सिंह राजपुतको मृत्युको विषयमा नारकोटिक्स कट्रोल ब्युरोले रिया चक्रवर्तीलाई लागुऔषध केसमा गिरफ्तार गरेको छ । रियाले लगातार जमानतको लागि रिट दिदै आएकी छिन्, तर अहिलेसम्म जमानतमा छुट्न सफल भएकी छैनन् । हाल उनी जेलमा छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार रियाले आफ्नो आमा सन्ध्या चक्रवर्तीको मोवाइलबाट लागुऔषधको बारेमा कुरा गर्ने पत्ता लागेको छ । एजेन्सीले उनको आमाको फोन जफत गरिसकेको छ । रिय...