रामु खड्का, नेत्र भण्डारी, सुमन परियार र लिला कुँवरको सुमधुर स्वरमा “दुर्भाग्य” आयो

रामु खड्का, नेत्र भण्डारी, सुमन परियार र लिला कुँवरको सुमधुर स्वरमा “दुर्भाग्य” आयो
राजु बोहरा–काठमाडौँ । विभिन्न नेपाली गीत संगीतको म्युजिक भिडियोमा अभिनय गर्दै आएकी लोकप्रिय मोडल संचिता शाहीको अभिनयमा फेरी अर्को म्युजिक भिडियो सार्बजनिक भएको छ । उनि द्वारा अभिनित गीतको म्युजिक भिडियो जिबन्त रहने कारणले पनि धेरै दर्शक तथा कलाकारले संचितालाई आफ्नो रोजाईमा पारेका हुन्छन् । उनकै अभिनयमा पछिल्लो गीत "दुर्भाग्य" बोलको रहेको छ । मालती डिजिटल प्रालिले सार्बजनिक गरेको गीतमा रामु खड्का, ...

हाम्रो सिन्धुपाल्चोक अनलाइन रोधीघरको प्रस्तुतिमा “लिदी पहिरो” आयो (भिडियो सहित)

हाम्रो सिन्धुपाल्चोक अनलाइन रोधीघरको प्रस्तुतिमा “लिदी पहिरो” आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । २०७२ सालको बिनासकरी भूकम्पको कारण कयौं धनजनको क्षेती व्यहोर्नु परेको सिन्धुलाचोक जिल्लाका बासिन्दाहरुले बेला-बेलामा यस्ता धेरै प्राकृतिक प्रकोपको कारण क्षेती बेहोरीरहेका छन् । गत श्रावन ३० गते  पनि जुगल गाउँपालिका २ लिदी लामा गाउँको पहिरोले धेरैको ज्यान लिनुका साथै धेरै बेपत्ता र धनजनको क्षेती पुर्याएको छ । यसै पेरिफेरी र त्यहाँको यथार्थतालाई टपक्कै टिपेर गीत संगीत मार्फत बुन...

प्रदीप र दिनेशको नयाँ फिल्ममा टिमअप, अरुण थापाको बायोपिक धकेलियो

प्रदीप र दिनेशको नयाँ फिल्ममा टिमअप, अरुण थापाको बायोपिक धकेलियो
अभिनेता प्रदीप खड्का र निर्देशक दिनेश राउतले पहिलो पटक फिल्ममा एकअर्कासँग काम गर्दैछन् । यसअघि फिल्म ‘भैरवी’ मा उनीहरुबीच टिमअप भएको थियो । तर, विभिन्न कारणले यो फिल्म निर्माण हुन सकेन । लकडाउनको समयमा प्रदीप एक फिल्मको प्रस्ताव लिएर निर्देशक राउतसमक्ष पुगेका थिए । अन्ततः उनीहरुबीच नयाँ फिल्मका लागि टिमअप भएको छ । प्रदीप र दिनेश एकअर्कासँग काम गर्न तयार भएपछि उनीहरुबीच विभिन्न कन्सेप्टमा कुराक...

बर्जु मिडियाको प्रस्तुतिमा” चिमरैतनी चिम रैतानी ” थारु म्युजिक भिडियो रिलिज

बर्जु मिडियाको प्रस्तुतिमा” चिमरैतनी चिम रैतानी ” थारु म्युजिक भिडियो रिलिज
पुर्बी तराइमा एक समय अध्याधिक गति लिएको थारु संगीत क्षेत्र केहि बर्ष यता सुस्ताएको थियो । पश्चिम क्षेत्रका थारु म्युजिक भिडियो तिव्र गतिमा अगाडि बढिरहदा फेरी पूर्वी क्षेत्रमा थारु संगीतकर्मीहरु गति लिन तयारि गरिरहेका छन् । यसै बीच बर्जु मिडियाको प्रस्तुतिमा” चिमरैतनी चिम रैतानी ” थारु म्युजिक भिडियो आज रिलिज भएको छ । म्युजिक भिडियोमा चर्चित गायिका अनुमा चौधरी र गायक राजकुमार चौधरीले स्वर दिनु भएको...

कस्तो होला म मर्ने दिन ? भिडियोमै हेर्नुहाेस्

कस्तो होला म मर्ने दिन ? भिडियोमै हेर्नुहाेस्
डि. एस. डिजिटल सिनेमा को ब्यानरमा शंकर अधिकारी घायालको प्रस्तुती अनि कल्याण रत्न कार्कीको निर्माण, चेतन घिमिरे र सावर अधिकारीको सह निर्माण रहेको नेपालि कथानक चलचित्र दानराजको शिर्ष गीत कस्तो होला म मर्ने दिन ओएस आर डिजिटलबाट रिलिज गरिएको छ। सुभाष गौतमको शब्दमा सुरेस अधिकारीको स्वर संगीत रहेको छ। दानरा मुविमा दानराज चौलागाईं, सुनिता दहाल, रेश्मा घिमिरे, आरोही राणा, गङा कुवर, रबिन श्री सागर ग...

आयल निगमले घटायो डिजेल र मट्टितेलको मूल्य

आयल निगमले घटायो डिजेल र मट्टितेलको मूल्य
काठमाडौं- नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । बुधबार रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको भाउ प्रतिलिटर एक-एक रुपैयाँ घटाइएको हो । समायोजित मूल्यअनुसार अब डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य ९०-९० रुपैयाँ पर्नेछ । पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही घटेर आएकाले डिजल र मट्टितेलको भाउ घटाइएको निगमले जनाएको...

आज २०७७ असोज १ गते बिहीबारको राशिफल

आज २०७७ असोज १ गते बिहीबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुने...

दोस्रो विश्व ज्ञान सम्मेलनको प्रधानमन्त्री केपी शर्माले उद्घाटन गर्ने

दोस्रो विश्व ज्ञान सम्मेलनको प्रधानमन्त्री केपी शर्माले उद्घाटन गर्ने
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनको प्रधानमन्त्री केपी शर्माले उद्घाटन गर्ने भएका छन् । एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार आगामी अक्टोवर ९, १० र ११ (असोज २३, २४, २५) तीन दिनसम्म चल्ने भर्चुअल सम्मेलनको प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने भएका हुन् । सम्मेलनमा संयुक्त राष्ट्र संघअन्तरर्गतको विश्व खाद्य संगठन, आइएलओलगायत इसिमोड, एसियाली विकास बैक, रा...

भिडियोमा पल–सुपुष्पाको जोडी, फिल्ममा कहिले ?

भिडियोमा पल–सुपुष्पाको जोडी, फिल्ममा कहिले ?
नायक पल शाह म्यूजिक भिडियोमा सर्वाधिक व्यस्त छन् । लकडाउनपछि चलचित्रको काम ठप्प हुँदा त उनलाई म्यूजिक भिडियोमै दर्शकले धेरै हेर्न पाए । उनै, पल शाहले म्यूजिक भिडियोमा टिकटकका मोडलदेखि, चलचित्रका नायिकासम्म रोमान्स गरिसकेका छन् । तर, दर्शकले नायक पल शाह र नायिका सुपुष्पा भट्टको जोडीलाई पर्दामा हेर्न पाएका छैनन् । केही चलचित्रमा अभिनय गरेकी नायिका सुपुष्पा भट्टले म्यूजिक भिडियोमा पनि काम गरिरहेकी...

सुन्दर वस्ती क्लबले जनचेतना मुलक हाेडिङ्ग बाेर्ड लगाउदै मनायो बाल दिवस

सुन्दर वस्ती क्लबले  जनचेतना मुलक हाेडिङ्ग बाेर्ड लगाउदै  मनायो बाल दिवस
गोर्खा : क्लबका अध्यक्ष सन्देश घिमिरेको नेतृत्वमा सुन्दर वस्ती क्लबले जनचेतना मुलक हाेडिङ्ग बाेर्ड लगाउदै मनायो बाल दिवस । गण्डकी गाउँपालिका ८ घ्यल्चोक गोर्खाको सुन्दरबस्तीमा रहेको सुन्दर बस्ती क्लबले यसपालिको बर्षमा पनि जनचेतना जगाउने उदेश्यले सन्देश मुलक होर्डिङ बोर्ड राखि बाल दिवस मनाएको छ । यस क्लबको अध्यक्ष श्री सन्देश घिमिरेको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको छ । यस क्लबको स्थापना २०७१ सा...