प्रिमियर लिग : मानेको गोलमा लिभरपुलको शानदार जित
एजेन्सी- प्रिमियर लिग फुटबलमा लिभरपुलले चेल्सीलाई हराएको छ ।
एनफिल्ड क्लबका फरवार्ड मानेको दुई गोलको सहयोगमा लिभरपुलले लण्डन क्लब चेल्सीलाई २–० ले हराएको हो ।
पहिलो हाफ गोलरहित भएपनि अन्तिम मिनेटमा चेल्सीका डिफेन्डर एन्ड्रियास क्रिस्टेन्सन दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएका थिए । दोस्रो हाफ चेल्सीले १० खेलाडीमा सीमित बन्यो ।
५०औं मिनेटमा मानेको हेड गोलमार्फत लिभरपुलले खेलमा अग्...












