गायिका रेखा पौडेलको मार्मिक दशैं गीत ”राख्न त राख जमरा आमा” भिडियो सहित ।
काठमाण्डौं ।
संगीतकार तथा गायिका रेखा पौडेल र गायक कनौया सिंह परियारको आवाजमा रहेको ”राख्न त राख जमरा आमा” गीतको वियोगान्त दशैं गीत सार्वजनिक भएको छ ।
परदेशी भुमीमा श्रमको पसिना चुहाइरहेको अवस्थामा चाडपर्वमा आउन नपाउदाको पिडालाई गीतमा समेटिएको छ । विमल गौत्तमको शब्द तथा रेखा पौडेलको संगीत संयोजन गीतमा छ ।
निकै सुमधुर गीतमा आम नेपालीको पिडा रहेको छ । विशेष कारणले परदेशमै रहेका हजारौ नेपालीको...














