अवार्डेड डकुमेन्ट्री ‘जोगी ,रातका देवता’ सार्वजनिक

अवार्डेड डकुमेन्ट्री ‘जोगी ,रातका देवता’ सार्वजनिक
परम्परागत रुपमा चल्दै आएको फेरी लगाउने चलनलाइ जस्ताको त्यस्तै प्रस्तुत गरिएको डकुमेन्ट्री जोगी,रातका देवता हार्दिक मिडियाको अफिसियल यूटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ । हार्दिक मिडिया को प्रस्तुतीमा तयार यस डकुमेन्ट्रिलाइ दयाराम घिमिरेले निर्देशन गरेका छन् भने हरि उप्रेती तथा निर्देशक घिमिरे डकुमेन्ट्रिका निर्माता हुन् । तेनहाङ राइ सहनिर्माता रहेको यस डकुमेन्ट्रिले नेपालमा २ वटा अवार्ड जितिसक...

मनिष सुन्दर श्रेष्ठ : फ्लपमा ह्याट्रिक हिरो

मनिष सुन्दर श्रेष्ठ : फ्लपमा ह्याट्रिक हिरो
नेपाली फिल्ममा हिरोको परम्परागत मानकभित्र अटाउने अभिनेता हुन्, मनिष सुन्दर श्रेष्ठ । अग्लो कद, आर्यन लुक्स र आकर्षक शरीरले उनलाई अभिनेता बन्ने गुण दिएको छ । तर, एक सफल कलाकार बन्न यी विशेषता मात्र काफी हुँदैन । अभिनय पनि राम्रो हुनुपर्छ । यो मामलामा भने मनिष कमजोर छन् । उनले आजसम्म कुनै फिल्मबाट अभिनयको वाहवाही बटुल्न सकेका छैनन् । दयाराम दाहाल निर्देशित फिल्म ‘रानी’ बाट मनिषले अभिनेताको रुप...

एउटै फिल्ममा मनिष, साम्राज्ञी र आना

एउटै फिल्ममा मनिष, साम्राज्ञी र आना
फिल्म ‘प्रेमगीत ३’ बाट अभिनेताको रुपमा डेब्यू गर्न लागेका मनिष राउतले नयाँ फिल्ममा अभिनेत्री द्वय साम्राज्ञी राज्यलक्ष्मी शाह र आना शर्मासँग अनस्क्रिन रोमान्स गर्ने भएका छन् । तीनै कलाकारसँग बिहिबार निर्माण टिमले कागजी सम्झौता गरेको हो । यसअघि ‘अमेरिका बोइज’ निर्देशन गरेका प्रवेश पौडेलले फिल्मको निर्देशन गर्नेछन् । फिल्मको नाम भने फाइनल भएको छैन । प्रवेशले ओस्कार इन्टरनेशनल कलेजबाट निर्देश...

यो अवस्थामा मिडिया सहि छैन : अधिबक्ता अमृत शर्मा (भिडियो सहित)

यो अवस्थामा मिडिया सहि छैन : अधिबक्ता अमृत शर्मा (भिडियो सहित)
काठमाडौं : यति बेला चर्काे विवादमा अल्झिरहेकाे पत्रकारिता र यसमध्येबाट पनि यूट्यूव पत्रकारिताले नेपालमा तहल्का नै मच्चाइरहेकाे छ भन्दा अतिसयोक्ति नहाेला । किनकी पैसा कमाउने सजिलो तरिका पनि हो कि यो भन्दा फरक नपर्ला । विशेषगरि पुष्पा अधिकारीकाे बच्चा फेला पार्ने झुटकाे खेतीकाे श्रृङ्खला भएपछि यथार्थ बाहिरिँदासम्म धेरै नै युट्युवरहरूलाइ महँगो पर्यो । आफु नै अगाडि भन्ने हेतु तँछाडमछाड गर्ने यिनै य...

राष्ट्रिय परिचयपत्र विभागद्वारा १७६ जना कर्मचारी माग

राष्ट्रिय परिचयपत्र विभागद्वारा १७६ जना कर्मचारी माग
काठमाडौँ । सरकारले सबै नेपाली नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत घुम्ति सेवा सञ्चालन गरिरहेका विवरणहरु संकलन गर्ने कार्यका लागि केही अपरेटरहरु माग गरेको छ । तीन जिल्लाहरुमा कार्य गर्ने गरी विवरण दर्ता अपरेटर खुला प्रतिस्पर्धाद्वारा करारमा भर्ना गर्न लागेको हो । यसका लागि गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्चीकरण विभागले साउन १४ गते सूचना प्रकाशित गरी १५ दिनभि...

इंग्ल्यान्ड २ सय १९ रनमा समेटियो*

इंग्ल्यान्ड २ सय १९ रनमा समेटियो*
म्यानचेस्टर — पाकिस्तानविरुद्धको पहिलो टेस्टको तेस्रो दिन शुक्रबार इंग्ल्यान्ड आफ्नो पहिलो इनिङ्समा २ सय १९ रन बनाएर अलआउट भएको छ । सुरुवाती दुई इनिङ्सका समाप्तीमा पाकिस्तान १ सय ७ रनले अगाडि छ । इंग्ल्यान्डका लागि ओली पोपले सर्वाधिक ६२ रन बनाए । यस्तै जस बटलरले ३२ रनको योगदान दिए । पाकिस्तानी बलरमध्ये यासिर शाह सर्वाधिक सफल बलर रहे र उनले ६६ रन दिएर चार विकेट लिए । इंग्ल्यान्...

अबको २५ वर्षमा सिनेमा हल बाँकी रहने छैनन् : नसिरुद्दिन शाह

अबको २५ वर्षमा सिनेमा हल बाँकी रहने छैनन् : नसिरुद्दिन शाह
कोरोनाले गर्दा चार महिनादेखि भारतका सिनेमा हल बन्द छन् । बलिउड फिल्मकर्मीले डिजिटल प्लेटफर्ममार्फत् फिल्म प्रदर्शन गरिरहेका छन् । डिजिटल प्लेटफर्मको प्रयोगलाई मध्यनजर गर्दै अभिनेता नसिरुद्दिन शाह अबको २५ वर्षभित्र सिनेमा हलहरु बाँकी नरहने धारणा राखेका छन् । उनले हालै बलिउड हंगामालाई भनेका छन्, 'मलाई लाग्छ अबको २५ वर्षमा कुनै हल बाँकी रहने छैनन् । ती सब 'सपिङ मल' या त रेष्टुरेन्टमा परिणत...

चलचित्र जय मानवता

चलचित्र जय मानवता
हामी सबै नेपाली एकै हौं र सबै धर्महरु एकै हुन् भन्ने भाव बोकेको चलचित्र जय मानवता युट्युव मार्फत सार्बजनिक भएको छ । पछिल्लो समयमा सामाजिक संजालहरुबाट चलचित्रहरु रिलिज गर्ने क्रम बढेसँगै यस चलचित्रले पनि युटुवलाई रोजेको हो । लक डाउनका कारण विश्व नै ठप्प भैरहेको अवस्थामा दर्शकहरुलाई मानसिक प्रभाव नरहोस् भन्ने उद्देश्यका साथ सुचना सन्देश र मनोरञ्जन दिनकालागि युटुव च्यानल हाइ नोट बाट जय मानवता रिलिज...

साउन २४ गते शनिबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सामान्य आम्दानी भइरहनेछ । व्यवसायमा फाइदै हुनेछ । यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ । यात्रामा सोचे जस्तो रमाइलो नहुन सक्छ । खानपानमा नियन्त्रण गर्नुहोला । आर्थिक पक्ष सबल छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, ब...

पल र उषाको ‘माया गरौंला’

पल र उषाको ‘माया गरौंला’
नायक पल शाह र मोडल उषा उप्रेतीको मोडलिङमा नयाँ गीत ‘माया गरौंला’ सार्वजनिक भएको छ । भिडियोमा पल र उषासँगै सुधिर श्रेष्ठ र सुनिषा बजगाँइको अभिनय छ । यो गीतमा सरोज ओली र अस्मिता अधिकारीको स्वर, दिनेश थपलियाको शब्द, आचार्य कृष्ण भारद्धाजको संगीत छ । भिडियो छायांकनमा निकै मिहिनेत गरिएको छ । यसका शब्दहरु पनि दर्शकको मुखमा झुन्डिने खालका छन् । सरोज ओलीको निर्देशनमा बनेको यो भिडियोमा विक्रम स्वाँरको क...