फेस अफ प्लस टु
काठमाडौं,
सौन्दर्य प्रतियोगिता ‘फेस अफ प्लस टु’को दोस्रो संस्करणका लागि आवेदन खुल्ला गरिएको छ । सुनौलो संसार म्यानेजमेन्टको आयोजनामा ‘फेस अफ प्लस टु’को पहिलो संस्करण सफलता पछि दोस्रो संस्करणका लागि आवेदन खुल्ला गरिएको आज राजधानीमा पत्रकार भेटघाटबीच जानकारी गराइएको हो ।
छानिएका सबै प्रतियोगिलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेस सेन्स, पब्लिक स्पिकिङ, मिडिया काउन्सिललगायतका प्रशिक्षण सहि...