के आयुर्वेदिक उपचारको साँच्चै कुनै साइड इफेक्ट हुँदैन ? के भन्छन् डाक्टर
नेपालमा प्राचीन कालदेखि नै रोगको रोकथाम र उपचारका लागि आयुर्वेद उपचार विधि प्रयोग हुँदै आएको छ । हजारौँ वर्षदेखि प्राकृतिक औषधि र जडीबुटीबाट आयुर्वेदिक उपचार हुँदै आएको छ । कतिपयले यसलाई परम्परागत चिकित्साको दृष्टिकोणबाट हेर्छन् भने कतिपयले यसलाई विज्ञानसँग जोडेर पनि हेर्छन् । आयुर्वेदिक उपचारका सम्बन्धमा यसको कुनै साइड इफेक्ट नहुने बताइन्छ । यही कारणले गर्दा हजारौँ वर्षदेखि मानिसहरूले यसलाई प्रयो...