प्रमोद खरेलको ‘धोकेबाज’ सार्वजनिक(भिडियो सहित)
काठमाडौं : लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘धोकेबाज’ सार्वजनिक भएको छ । दिपेन्द्र पोख्रेल ‘देबेन’को शब्द, हरि लम्सालको सङ्गीत, उदयराज पौडेलको एरेञ्ज र चन्द्र चौधरीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
शान थापको निर्देशन र राजिव समिरको कोरियोग्राफी रहेको गीतको भिडियोमा केकी अधिकारी, रेम्बो अधिकारी, रिया पोखरेल र संगीत वस्यालको अभिनय रहेको छ । बुद्ध थापाको छायाँक...












![हङकङबाट उदाउदै गरेका गायक दिनेश लिम्बु हिन्दि म्यासप कभर [भिडियो सहित]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/02/84334836_2602927383136304_1426533585904467968_n-2.jpg)

