सुनिल गिरीको ‘को होला ३’ सार्वजनिक(भिडियो सहित)
सुनिल गिरीको को होला त्यो ३ सार्वजनिक भएको छ । ‘को हो त्यो म सँग आखा जुधाउने’ पछी को होला त्यो २’तिमी आउछौ कि भने म त कुरिरहे’को सफलता पछी को होला ३ ‘टोलाउदै होला कोहि’ सार्वजनिक भएको छ ।
३ ओटै गीतको मोडल केटा भने पलनै रहेका छन् । भने पलसँग पहिलो गीतमा प्रकृति श्रेष्ठ, दोस्रो गीतमा करुणा श्रेष्ठ र को होला त्यो ३ मा क्रिष्टिना थापाको मूख्य अभिनय रहेको छ ।
गीतमा गायक सुनिलको शब्द, संगीत र आवाज...