लोकप्रिय मोडल मनिशा राजवंशी अभिनित गित “आजै हो दिन मायालु” सार्बजनिक
काठमाडौं
पछिल्लो समय धेरैको मन मुटुमा बसेकी लोकप्रिय मोडल मनिशा राजवंशी अभिनित गित “आजै हो दिन मायालु” सार्बजनिक भएको छ।
पढाईलाई मास्टर डिग्री पुर्याउदै गर्दा पनि मोडलिङ मा व्यस्त देखिने मनिशा राजवंशी MISS RAJBANSHI 2018 को SECOND RUNNUR UP, MISS GRACE KATHMANDU 2019 को SECOND RUNNER UP, र MISS DIVA WORLD WIDE 2021 उनि TEACHING पनि गर्दैछिन उनले आफू आफ्नो राजवंशी समुदायका दर्शक को मन मुटुमा अट...














