करण र रिया अभिनित लाबोनी प्रमोदको ‘आज फेरि’ रिलिज ( भिडियो )
नेपाली सांगीतिक बजारमा लाबोनी प्रमोदको नयाँ गीत सार्वजनिक भएको छ । लाबोनी प्रमोदको ‘आज फेरि’ बोलको गीत भिडियोसहित सार्वजनिक भएको हो । अहिले बजारमा चलिरहेको भन्दा अलिक भिन्न र विशेष खालको एउटा अत्यन्तै मीठो समर्पित प्रेमभावको गीत ‘आज फेरि’ मा शब्द अत्यन्तै गहकिला भएकाले सोहीअनुसार संगीत भरिएको छ । कोलकतामा लामो समय शास्त्रीय संगीत सिकेर नेपाल फर्केका उनीहरू बजारका लागि मात्रै भन्दा पनि संगीतका लागि...