राजेशको शब्द र रानीको सुमधुर स्वरमा ‘सल्लाघारी’ रिलिज ( भिडियो )
लोकप्रिय गायिका रानी शाक्य भरपुर मनोरञ्जनले भरिएको लोक भाकाको डान्सिङ गीत 'सल्लाघारी' लिएर प्रस्तुत हुनु भएकी छिन । गीतकार राजेश शाक्यको शब्द र बिक्रम थापाको संगीत रहेको गीतलाई शुक्रवार सार्वजनिक गरिएको हो ।
यसअघि सुनसान रात जस्तो सिरियस गीत लेखेका गीतकार राजेशले यसपाली भने डान्सिङ गीत लेखन गर्नु भएको छ भने गीतलाई विक्रमको संगीत र रानेको स्वरले भरपुर रमाइलो बनाएको छ । गीतको भिडियोमा पहिलोपटक पछिल...