दिपक बज्राचार्य पहिलो पटक निर्देशनमा, ‘राती ‘ लिएर आउदै यस्तो छ प्रोमो
चर्चित पप गायक दिपक बज्राचार्यको नयाँ गीत 'राति 'को म्युजिक भिडीयो सोमबार सार्वजनिक हुने भएको छ ।
दिपकको संगीत र रिक्की शाक्यको शब्द रहेको गीतको भिडियोलाई ठमेल स्थित नेपालकै चर्चित क्लब एलओडीमा अत्याधुनिक लाइटको साथमा छायांकन गरिएको छ । भिडियोलाई दिपक बज्राचार्यले नै निर्देशन गरेका हुन् जुन उनको पहिलो म्युजिक भिडियो निर्देशन हो।
नेपाली समसामयिक पप गायनमा बेग्लै सोच र फरक शैलीवाट गीत गाउंदै विगत ...