‘हुक्का रे’को कभर भिडियो प्रतियोगीताको सहभागीता जनाउन १२ दिन बाँकी
रोशन पोखरेल, विराटनगर , साउन ३
विराटनगरका युवा गायक शेखर बगडियाले ‘ हुक्का रे’को कभर भिडियो प्रतियोगीता जित्नेलाई पचास हजार नगद पुरस्कार घोषणा गरेको छ । भिडियो पठाउनको लागी १२ दिनको समय रहेको गायक बगडियाले बताए ।
प्रतियोगीतामा उत्कृष्ठ भिडीयो निमार्ण गर्नेलाई नगद सहित विशेष रुपमा सम्मान गरिने उहाँले बताउनुभयो । गायक बगडिया ले गरेको सो प्रतियोगामा इच्छुक व्यक्ति वा समूहले भिडियो निर्माण गरी...