सिन्धुली धुरा गाउँका प्रकाश तामांगले चुलबुले मैच्यांगलाई यसरी भेटे (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्र दिन प्रतिदिन धनि बन्दै गैरहेको अवस्तामा छ । यो हुँदा हुँदै पनि यस क्षेत्र संग सम्बन्धित कलाकारहरु भने गरिब बन्दै गैरहेका छन् । यस्तो अवस्थामा राज्यले सांगीतिक क्षेत्र बिकासका निमित्त कुनै महत्वपूर्ण भूमिका निर्वाह गर्दिने हो र सांगीतिक क्षेत्र संग सम्बन्धित बिभिन्न संघ संस्थाहरुले यसै क्षेत्रको उन्नतिको निमित्त लागि पर्ने हो भने अवस्य थोरै भए पनि कल...