तीज जस्तो प्यारो अरू के र !
सुषमा तिमिल्सिना
हिन्दू धर्मावलम्बी महिलाहरूले तिजलाई स्वतन्त्रा र बिशेष जमघटको चाडका रूपमा सनातनदेखी मनाँउदै आएका छन l बिशेषगरि आफ्नो समुदायमा दु:ख सुख साट्ने, मिठो मसिनो पकाई खाने र शृङ्गार पटार गरेर सजिएर गीतको माध्यमवाट मनको बहपोख्ने गरेको पाइन्छ l झमझम वर्षामा रुझीभिजि खेतीपाती सकेर माईतिको सम्झनामा न्याश्रो मानेका चेलीबेटीलाई तिज जस्तो प्यारो पर्व के होला र ? घरको मेलापात धन्दावाट दुई-चार...














