चलचित्र पत्रकार सङ्घद्वारा उत्कृस्ट लेख रचनालाई पुरस्कार वितरण
चलचित्र पत्रकार सङ्घ नेपालले आव्हान गरेको कोरोना भाइरसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव, उत्पन्न समस्या र त्यसको समाधानसहितको सोध खोज र वस्तुगत तथ्याङ्कमा आधारित प्रतिवेदन, लेख रचना तथा धारणा सङ्घमा उपलब्ध भएका मध्ये छनौट समितिले मापदण्ड सहित मूल्याङ्कनको आधारमा ४ वटा लेखलाई उत्कृष्ट ठहर गरेको र सो विजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ । कोरोना भाइरसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभा...














