अमेरिकामा रहेकी नन्दिता भन्छिन्– ‘दिनमै ४०–५० पटक हात धुन्छु’
अमेरिकामा धेरै नेपाली कलाकारहरु बसोबास गर्छन् । कोरोनाका कारण अमेरिकामा रहेका नेपाली कलाकारहरु पनि प्रभावित भएका छन् ।
नायिका नन्दिता केसी अमेरिकाको न्यूयोर्कमा बसोबास गर्न थालेको करिब ५ वर्ष भयो । चीन र यूरोपमा कोरोना संक्रमित बढिरहँदा नन्दिता नेपाल आएकी थिइन् । नेपाल करिब ५ महिना बसेर अमेरिका फर्किदा अमेरिकामा एक जना पनि संक्रमित देखिएका थिएनन । तर, अहिले अमेरिका कोरोनाको चपेटामा छ ।
अमेरि...













