एैंसेलु र काफल खान प्रदीप पुगे आफ्नै गाँउ गोदावरी
काठमाडौं : संसारभर फैलिएको कोरोनाभाइरसको न्यूनीकरण गर्न सरकारले देशैभर ‘लकडाउन’ गरेको छ । यतिबेला नेपाली सेलिब्रेटीहरु फुर्सदमा छन् ।
धेरै कलाकारहरु यतिबेला सामाजिक सञ्जालमा सक्रिया छन् । आफ्नो शुभचिन्तकहरुलाई पनि विश्वसनिय कुराहरु पनि सेयर गर्दै आएका छन् । त्यस्तै नायक प्रदीप खड्का भने लकडाउनमा एैंसेलु र काफल टिप्न निस्किएका छन् । निर्माता सन्तोष सेनसँग प्रदीप एैंसेलु र काफल टिप्न गोदावरीको जं...










![यी नायिका चुरोटमा रमाउने मात्र हैन यतिसम्म गर्छन् [भिडियोसहित]](https://www.entertainmentkhabar.com/wp-content/uploads/2020/04/maxresdefault-8.jpg)


