देखाओटी माया होइन, व्यवहारबाटै जित्नुपर्छ मन !
त्यो पहिलो प्रेम, स्कूलमा लुकाएर दिएको प्रेमपत्र, घण्टौँ घोरिएर शब्द रोजी–रोजी पठाएका एसएमएस, राती–राती लुकेर गरेको च्याट, रिप्लाई कुर्दै अनिँदो बसेका रातहरू, पहिलो भेट, जुधेका आँखाहरू अनि सँगै भएका बेला निस्किएका थुप्रै निःशब्द प्रेमाभाषका पलहरू, मनपरेको केटा या केटी सँगै हुँदा या बोल्दा महसुस हुने काउकुती अनि अनेक भावनाको रमणीय संसारतर्फ लाने त्यो संसार ! मायाका कथाहरू याद गर्दै मायाका नयाँ आयाम...