विकास आचार्यले छाने , ‘नाइँ नभन्नू ल ६’ मा वर्षा
‘लकडाउन’ बेला कलाकारहरु फिल्म हेरेर समय विताइरहेका छन् । यसको फाइदा लिदै फिल्म निर्देशक तथा निर्माता विकास आचार्यले भने घरमा नै बसेर फिल्मका लागि कलाकार छानिरहेका छन् । ‘लकडाउन’ घोषणाले फिल्म सुटका लागि छायांकनरत फिल्म पनि अनिश्चितकालका लागि रोकिएका छन् । त्यस्तै, फ्लोरमा निस्कने तयारीमा रहेका फिल्मको छायांकन समेत अन्योलमा परेका छन् ।
यहि महिनाको अन्तिम साताबाट फ्लोरमा निस्कने भनेको फिल्म ‘नाइँ...












