पढाइ पूरा गर्न उपासनाको फिल्मबाट ब्रेक
फिल्म ‘क्याप्टेन’ बाट डेब्यू गरेकी अभिनेत्री उपासना सिंह ठकुरीलाई नेपाली फिल्मको उदाउँदो नक्षत्रको रुपमा लिइएको छ । ‘क्याप्टेन’ मा उनको स्वभाविक अभिनय र सुन्दरताको प्रशंसा भएको थियो । तर, डेब्यू फिल्मबाट उनले सफलता हात पार्न भने सकिनन् । अभिनयको प्रशंसामै चित्त बुझाउनु पर्यो । दोस्रो फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले भने उनलाई हिटको सुख दिलायो ।
असोजको पहिलो साता प्रदर्शनमा आएको यो फिल्म बक्सअ...