बर्दिबास महोत्सबमा आज माघ २४ गते प्रमोद खरेल, चिरन्जिबी भण्डारी र जेरी लगायतले प्रस्तुति दिदै
महोत्तरी : बर्दिबास आदिवासी जनजाति कृषि पर्यटन तथा ब्यापार महोत्सब-२०२०मा आज माघ २४ गते शुक्रबार लोकप्रिय गायक प्रमोद खरेल, गायिका बबिता बानिया जेरी, गायक चिरन्जिबी भण्डारी, प्रभात लामा, बिनोद ढकाल, गायिका एन्जिला क्षेत्रि र गायक रमेश श्रेष्ठ मेलोडी लगायतको प्रस्तुति रहने भएको छ । महोत्सब ” माघ २५ गते सम्म हुँदैछ ।
बर्दिबास नगरपालिका वडा न. १४ गौतम होटल नजिकमा हुदै गरेको महोत्सब बर्दिबासको आर्थ...














