माघ २६ गते आइतबारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
विशेष अध्ययनका लागि विदेश यात्रा सम्मको योग छ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिने समय छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सोच्ने शक्ति बढ्ने छ । कुरा काट्नेहरु प्रशन्सा गर्न थाल्ने छन् । अन्न तथा धनको पनि वृद्धि हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, घरमा सामान...














