‘मोडल सुपर स्टार’ को दोस्रो संस्करण सम्पन्न !
काठमाडौँ । सौन्दर्य प्रतियोगिता ‘मोडल सुपर स्टार’ सम्पन्न भएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रमबीच मोडल सुपर स्टारको दोस्रो संस्करण सम्पन्न भएको हो ।
३२ जना अन्तिम प्रतिस्प्रधि रहेको प्रतियोगितामा मिष्टर मोडल सुपर स्टार रवीन घिसिङ भएका छन् भने मिस मोडल सुपर स्टारमा सजना पन्त भएकी छन् ।
यस्तै प्रतियोगितामा पपुलर च्वाइस युवामा सुजन बस्नेत र युवतिमा आकृति सुवेदी भएका छन् । यसैगरी अर्गेनाइजर ...














