नविन श्रेष्ठको संगीत तथा निर्देशनमा ”भुसुक्क निधाउदा ” भिडियो सहित ।
काठमान्डौँ ।
नेपाली सुगम गीत संगीतमा सुपरिचित गायिका हुन निशा देसार । उनको आवाजमा रहेको निकै मनछुने ”भुसुक्क निधाउदा ” गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रकाश दिपको शब्द तथा नविन श्रेष्ठको संगीतमा रहेको गीतमा आमा र छोरी विचको भित्री मनका माया र त्यागलाई गीतमा समेटिएको छ । गीतलाई अनिल शाहीले एरेन्ज गरेका छन । जति गीतका भावहरु कोमल रहेको छ त्यसमा संगीत संयोजन पनी सर्वोकृष्ट रुपमा रहेको छ...












