आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न (अवार्डको सूची यस्तो छ)
काठमाडौं । आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड २०७६ सम्पन्न भएको छ । प्रसिद्ध गीतकार किरण खरेललाई दीर्घ साधना सम्मान दिँदै अवार्ड सम्पन्न गरिएको हो । गीतकार खरेललाई २५५५५ नगद राशिसहित दीर्घ साधना सम्मान अर्पण गरिएको हो । त्यस्तै दशकको स्रष्टा सम्मानबाट लोकप्रिय संगीतकार आलोक श्री र लोकप्रिय गायिका सिन्धु मल्ललाई सम्मान गरिएको थियो भने युवा प्रतिभा सम्मानबाट गायक नवीन पौडेललाई सम्मान गरिएको थि...










