तेज कुमार खवासको नयाँ गीत “गोरी गोरी “ सार्वजनिक (भिडियो सहित)
काठमान्डाँै , जेष्ठ १५
लामो समयदेखि गीत संगीतमा सक्रिय हुदैँ आएका साथै आफु प्रवासमा रहेर पनि नेपाली गीत संगीत क्षेत्रमा सक्रिय हुदै आएका कलाकार तेज कुमार खवासको आवाजमा सजिएका नयाँ गीत “गोरी गोरी “को भिडियो बजारमा आएको छ ।
”चुलबुले कान्छी नक्कली मोरी” गीत बाट सर्वाधिक चर्चा कमाएका तेजलेपछिल्लो समय उनले आफ्नो नयाँ सृजना सो गीतलाई बजारमा ल्याएको बताए । बजारमा सार्बजनिक गरेका छन । तेज कुमार खव...