मिना निरौलाले रविनलाई भनिन् ‘लडे झाडीमा’ भिडियो सहित
काठमाडौ । गायक रविन अधिकारीले ‘लडे झाडीमा बोलको गीत बजारमा लिएर आएका छन् । लोकप्रिय गायिका मिना निरौलाले स्वरमा साथ दिएकी छन् । पछिल्लो समय डान्सिङ गीतको चलन बढिहेका बेला गायक रविनले पनि यस्तै खाल्को गीत बजारमा लिएर आएका छन् ।
यस गीतलाई भोला अधिकारीले संगीत दिएका छन् भने गीत बासुदेव घिमिरेले लेखेका छन् । पत्रकार समेत रहेका भोला अधिकारी संगीत गीतकार बासुदेव घिमिरेले यस अगाडी ‘ म त परेको ...














