गायिका भावना अर्यालको स्वरमा “एउटै धर्ती” सार्वजनिक ।

गायिका भावना अर्यालको स्वरमा “एउटै धर्ती” सार्वजनिक ।
प्रतिक्षा स्पन्दन , काठमान्डाँै चर्चित गायक भागिरथ चलाउने र गायिका भावना अर्यालको स्वरमा मा “एउटै धर्ती” गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र विछोडलाई गीतमा निकै मार्मिक रुपमा समेटिएको छ । जिवनका हजारौँ सपनाहरु बुनेका प्रेमिल जोडीहरुको भावनालाई गीतमा ब्यक्त गरिएको छ ।कुमार परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । दिपक गिरीको छायांकन , राजेश कुमारको सम्पादन , निर्देशन...

गायक राजेश पायल राईको स्वरमा “चन्चले नानी” भिडियो सहित

गायक राजेश पायल राईको स्वरमा “चन्चले नानी” भिडियो सहित
आर पोखरेल , काठमान्डौँ । राई इज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “चन्चले नानी” बोलको गीत सार्वजनिक भएको छ । गीतमा उमेश रार्ईको शब्द तथा डि आर अटुको संगीत रहेको छ । “चन्चले नानी” गीतलाई राजु कार्की ले एरेन्ज गरेका छन । गीतमा प्रेमी प्रमिका विचको प्रेमलाई गीत मार्फत ब्यक्त गरिएको छ । आफनो जस्तो जिवन कहिले पनी नआउने कुरा गीतमा ब्यक्त गरिएको छ । मुकेश हुमाँगाईँको छायाँकन तथा र...

‘हजार जुनीसम्म’मा भट्टी साहुनी बनेकी दीपा

‘हजार जुनीसम्म’मा भट्टी साहुनी बनेकी दीपा
काठमाडौं । एकपछि अर्को ब्लकबस्टर चलचित्र दिएकी निर्देशक तथा कलाकार दीपाश्री निरौलालाई दर्शकले आइटम गीतमा देख्ने भएका छन् । विकासराज आचार्यको निर्देशन रहेको चलचित्र ‘हजार जुनीसम्म’को ‘आज नगद भोली उधारो’ बोलको गीतमा दीपाले आइटम नृत्य गरेकी हुन् । बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्री स्वयंमको स्वर छ । यो गीतमा नृत्य गर्दै गरेका केही तस्वीर ...

होटल मालिकले बलिउड नायिका इशा गुप्तालाई आँखाले बलात्कार गरेपछि…

होटल मालिकले बलिउड नायिका इशा गुप्तालाई आँखाले बलात्कार गरेपछि…
एजेन्सी । बलिउड नायिका ईशा गुप्ताले होटल मालिकलाई आफूलाई आँखाले बलात्कार गरेको आरोप लगाएकी छिन् । शुक्रबार उनको नयाँ फिल्म ‘वन डेः जस्टिस डिलीवर्ड’ को रिलीजको दिन साथीसँग होटल गएकी ईशाले ट्विट गर्दै यस्तो आरोप लगाएकी हुन् । शनिवार ईशाले होटल मालिक रोहित विजले उनीमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै ट्विट गरेकी थिइन् । उनले लेखेकी छिन्, ‘यदि देशमा म जस्तो महिलाले त असुरक्षित महसुस गरिरहेकी छ...

मिस एण्ड मिसेस जनजाती आदिवासी सम्पन्न, उपाधी एलिजा र मिनाका हातमा

मिस एण्ड मिसेस जनजाती आदिवासी सम्पन्न, उपाधी एलिजा र मिनाका हातमा
काठमाडौं। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘मिस एण्ड मिसेस आदिवासी जनजाती’को पहिलो संस्करणको उपाधी मिस तर्फ एलिजा गुरुङ्गले हात पारेकी छिन्। उनले भ्यूवर च्वाईस तथा बेष्ट हेयरको सवटाईटल सहित नगद ५० हजार जितिन्। यस्तै, प्रतियोगिताको फस्र्ट रनरअपको उपाधी एवं मस्ट एक्टिभको सबटाईटल सहित अप्सरा गोलेले नगद २५ हजार तथा सेकेण्ड रनर अप प्रेम कुमारी सुनारी मगरले पव्लिक च्वाईसको सबटाईटल तथा नगद ...

धर्मराज पोख्रेल र देबी घर्तीको स्वरमा “यति कुरा था छ कि था छैन” बजारमा (भिडियो सहित)

धर्मराज पोख्रेल र देबी घर्तीको स्वरमा “यति कुरा था छ कि था छैन” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ ।  नेपाली लोक तथा दोहोरी गीत संगीतका अनुरागीहरु माझ मौलिक पन हराउन नदिन धर्मराज पोख्रेलले एक निकै लोभ लाग्दो गीत बजारमा लिएर आएका छन् । उक्त गीत "यति कुरा था छ कि था छैन" बोलको रहेको छ । यस गीतको म्युजिक भिडियोमा शंकर विसी र अन्जली अधिकारीको आकर्षक नृत्य रहेको छ । धर्मराज पोख्रेलको कला प्रसंनिय छ यस भित्र पनि शंकर र अन्जलिको नृत्यले गीतलाई थप उचाइमा पुर्याएको छ ।  यो गीत सार्बज...

कारागारमा मानव अधिकार प्रवर्द्धन कार्यक्रम भिडियो सहित

कारागारमा मानव अधिकार प्रवर्द्धन कार्यक्रम  भिडियो सहित
शिव भट्टराई, मेरो घर छैन म कहाँ जाउँ, म यहि बस्छु वाहिरा गए मलाई हेला गर्छन ढुंगा हान्छन्’ नाटक शुरु हुन्छ…। नाटकको शब्दले जिल्ला कारागार भोजपुरमा कैदि जिवन विताइ रहेकी षडानन्द नगरपालिका–८ तुंगेछाकी अस्मिता तामाङ्गको गहभरी झरे, तामाङले धेरै पटक आशुलाई रोक्न खोजे सकिनन् । अस्मितालाई लागेको थियो, कैदि जिवन विताउँदा पनि कारागार भित्र मनोरन्जन गर्न पाइएला भनेर सोचेकी पनि थिइनन् । तर कारगारभित्र ना...

सेवाव्यवसाय र मुल्यअभिवृद्धि कर

सेवाव्यवसाय र मुल्यअभिवृद्धि कर
ल्ोखकःहिमालय बराल आर्थिक विधेयक २०७६मा केही सेवाव्यवसायको क्षेत्रमाअनिवार्य मु.अ.कर लगाईएको छ । जस्तै ढुवानी सेवा,लेखापरिक्षण सेवातथाकानुनी सेवाकिनलगाईयो तथायसको विरोध हुनुपर्ने कारण के हो भन्ने वारेमा केही परिचर्चा यस लेखमागर्दै छु ा २०५२ मँसीर १ देखीलागु भएको मु.अ.क.ले वस्तु उत्पादन,वस्तु आयात,वस्तु विक्रीतथा सेवाव्यवसायमा सेवाको डेलिभरीमा यो कर लागु भएको छ । वस्तु तथा सेवाको भ्यालु एड हुदा य...

‘साहो’ को कारण पछि हट्यो “हजार जुनी”सम्म

‘साहो’ को कारण पछि हट्यो “हजार जुनी”सम्म
पछिल्लो समय नेपाली फिल्महरु हेर्ने दर्शकहरु बढेका छन् । तथापी नेपाली हलिउड । बलिउड र हलिउड फिल्मको प्रभाव कम छैन । त्यसैले पनि बलिउडका चर्चित फिल्महरु रिलिज हुँदा नेपाली फिल्महरु रिलिज गर्ने हिम्मत हलमालिक र बितरकहरुले गर्न सकेका छैनन् । जसको उदाहरण यसअघि निर्धारित मितीमा नेपाली फिल्महरु रिलिज नभई अगाडी वा पछाडी सर्नु पनि हो । यसबीच बिकास आचार्यको फिल्म हजार जुनीसम्म ले पनि बलिउड फिल्मसंग जुध्ने ह...

लिपि नखः रञ्जना लिपि प्रदर्शनी भव्य रुपमा सम्पन्न

लिपि नखः रञ्जना लिपि प्रदर्शनी भव्य रुपमा सम्पन्न
काठमाडौं वसन्तपुरमा लिपि नखः नामक नेपालको मौलिक लिपि सम्बन्धी बृहत् प्रदर्शनी भव्य रुपमा सम्पन्न भएको छ । वसन्तपुरमा विहान ११ बजे देखि बेलुकी ६ बजेसम्म रञ्जना लिपि, नेपाल लिपि र भुजिंम्वल लिपिमा आधारित दर्जनौं सृजनात्मक कलाकृतिको प्रदर्शनीलाई १० हजार भन्दा बढी दर्शकले अवलोकन गरेका छन् । शतप्रतिशत युवा पुस्ताले सिर्जना गरेका ५० भन्दा बढी कलाकृति मध्ये केहि कलाकृतिको विक्री स्टलको पनि व्यवस्था गरिएक...