रंगमञ्चमा ‘दी फ्लाइट’ : मानव तस्करीविरुद्धको कथा

रंगमञ्चमा ‘दी फ्लाइट’ : मानव तस्करीविरुद्धको कथा
काठमाडौं । परिवारको पुरानो ‘धन्दा’मै लाग्ने वा आफ्नो जीवनका अन्य आयामलाई पहिचान गर्ने भन्ने द्विविधामा रहेको प्रमुख पात्रबाट सुरु हुन्छ नाटक ‘फ्लाइट’। गाउँको शक्तिशाली परिवारसँग उक्त पात्रको संघर्ष चल्छ। उसको मुक्तिको चाहना पूरा हुन पाइराखेको हुँदैन। उ बाहिर निस्कन पनि सक्दैन। गलत भएको जान्दाजान्दै पनि परिवारले चलाएको महिला भारतका कोठीमा पुर्याउने धन्दामा अभ्यस्त हुँदै जान्छ त्यो युवक पनि। ...

साधना म्युजिक अवार्ड २०७६ श्रावण ४ गते काठमान्डौँमा आयोजना हुने ।

साधना म्युजिक अवार्ड २०७६  श्रावण ४ गते काठमान्डौँमा आयोजना हुने ।
अमृता भण्डारी , काठमान्डाँै साधना म्युजिक अवार्ड २०७६को फाइनल आगामी श्रावण ४ गते काठमान्डौँमा आयोजना हुने सस्थाकी अध्यक्ष सामना शाहद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । सो कार्यक्रममा नेपाली गीत संगीतका धरोहर एबम सम्मानित व्यक्तित्वहरु उपस्थिति रहने भएको छ । “अग्रजलाई सम्मान नवलाई प्रोत्साहन , कला गला तथा संस्कृति संरक्षणमा हाम्रो अभियान “भन्ने मुल नाराका साथ सामना म्युजिक कृयशनको आयोजनामा प्रथ...

गायक पुर्ण संयोगको आवाजमा ”मायाले नै जल्यो” सार्वजनिक

गायक पुर्ण संयोगको आवाजमा ”मायाले नै जल्यो” सार्वजनिक
रोशन पोखरेल , काठमान्डौँ । सुसेली म्युजिक प्रालीको प्रस्तुतीमा गायक पुर्ण संयोगको आवाजमा ”मायाले नै जल्यो” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा प्रेम र विरहलाई समेटिएको छ । आफुले सबै भन्दा धेरै माया गरेकी प्रेमिकाले विना कारण धोका दिईँ पराईको बन्न पुग्दाको पिडालाई समेटिएको छ । पुर्ण संयोगको शब्द तथा संगीत गीतमा रहेको छ । महेश महरा , प्रतिक बहादुर श्रेष्ठको छायाँकन तथा चेतन ...

गायिका पुर्णकला विसीको आवाजमा ”विछोडको घाउ ” सार्वजनिक

गायिका पुर्णकला विसीको आवाजमा ”विछोडको घाउ ” सार्वजनिक
रोशन पोखरेल , काठमान्डौँ । प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक विरेन्द्र एच वि र गायिका पुर्णकला विसीको आवाजमा निकै मार्मिक लोकदोहोरी गीत ”विछोडको घाउ ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । प्रेमी छोडि दिदाँ मनमा पिडा हुने र आफनो विगतको मायाले सताउने गरेको कुरा गायिकाले ब्यक्त गरेकी छन । विछोडको घाउले आजको अवस्था सम्मपनी पोलि नै रहेको गायक ले बताएका छन । हरिष विसीको शब्द तथा विर...

प्रेम जीवनलाई कसरी सफल बनाउने ?

प्रेम जीवनलाई कसरी सफल बनाउने ?
प्रेम प्रेमिल सम्बन्धको आभूषण हो | यसर्थ: हरेक प्रेमिल सबन्धमा बाँचेका व्यक्तिहरूले प्रेम जीवनलाई कसरी सफल बनाउने भन्नेबारे जान्न आवश्यक छ | प्रेम जीवनलाई सहजताका साथ डोर्याउन के गर्ने त ? आज हामीले लिएर आएका छौं प्रेम जिवन सफल बनाउन मद्दत गर्ने केही उपायहरू : १) कुराकानी र भेट्घाट :- अक्सर सम्ब्धहरू बिग्रनुको कारण हो- लामो अन्तरालसम्म कुरा नहुनु एवं भेटघाट नगर्नु । निरन्तर कुराकानी र भेट...

फ्राइडे रिलिजमा छैनन् नेपाली फिल्म

फ्राइडे रिलिजमा छैनन् नेपाली फिल्म
काठमाडौं । गतवर्ष यतिधेरै नेपाली फिल्म बनेकी हरेक साता दुईदेखि तीनवटा फिल्म प्रदर्शनमा आए । निर्मातालाई रिलिज मिति मिलाउन हम्मेहम्मे भयो । तर, यसवर्ष त्यस्तो छैन् । फिल्म हलमा नयाँ नेपाली फिल्म छैनन् । हरेक शुक्रबार नयाँ फिल्म रिलिज हुने नेपालको पुरानो परम्परा हो । तर, यसवर्षको धेरै शुक्रबार रिलिजका लागि फिल्म नै नहुने देखिएको छ । उदाहरण यही शुक्रबारलाई लिन सकिन्छ । फिल्म वितरक गोपाल काय...

जुन फिल्मले हँसाएको होस् : राधिका हमाल (फिल्मवार्ता)

जुन फिल्मले हँसाएको होस् : राधिका हमाल (फिल्मवार्ता)
काठमाडौं। लोकदोहोरी गायनमा चर्चित छिन् राधिका हमाल। उनले कयौं हिट गीत स्रोतालाई दिएकी छिन्। तर, यहाँ उनीसँग गीतसंगीतबारे कुरा गरिएको छैन। गीत रेकर्ड र कार्यक्रममा ब्यस्त भइरहने राधिका नेपाली फिल्मबारे कत्तिको जानकार छिन्? फिल्म हेर्ने फुर्सद कत्तिको पाउँछिन्? त्यसबारे बुझ्ने प्रयास गरिएको छ। फिल्म कत्तिको हेर्नुहुन्छ ? फिल्महरु हेरिरहेकी हुन्छु । मलाई फिल्म हेर्न मनपर्छ । कुन फिल्म बढी हेर्...

कतारमा भब्य कार्यक्रमका बिच ओेए काले सार्वजनिक । ( भिडियो सहित )

कतारमा भब्य कार्यक्रमका बिच ओेए काले सार्वजनिक । ( भिडियो सहित )
सन्ध्या फिल्म्स् एन्ड मिडिया प्रा लीको दोश्रो म्युजिक भिडियो ” ओए काले” डिजीटल बजारमा आएको छ । सन्ध्या ग्रुप अलखोर कतारको साहित्यिक बिभाग मुग्लानी सौगातको ७२ औ साहित्यिक वाचन डबलीकोअवसरमा भिडीयो बिमोचन गरि बजारमा ल्याईएको हो । बिमोचन संगै रिलिज भएको भिडियो एक्का कम्पनी युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । डिजीटल बजारमा आए संगै बिभिन्न माध्यमबाट गीतको राम्रो प्रतिक्रिया आएको छ । म्युजिक भिडियो...

गायिका उमा खड्काको आवाजमा तिज गीत ”दिदि भाई ” सार्वजनिक ।

गायिका उमा खड्काको आवाजमा तिज गीत ”दिदि भाई ” सार्वजनिक ।
आर पोखरेल , काठमान्डाँै । महिलाहरुको महान चार्ड तिज आउन अझ केहि महिना बाँकी छ तर तिजका गीतहरु भने सार्वजनिक हुने क्रम सुरु भएको छ । यसै विचमा न्यु अन्जना डिजिटल मिडियाको प्रस्तुतीमा गायक अर्जुन पन्त र गायिका उमा खड्काको आवाजमा सजिएको मौलिक तिजको कोशेली ”दिदि भाई ” गीतको भिडियो बजारमा आएको छ दिदि भाई विचको मायालाई चार्ड पर्व सगँ जोडिएको छ । जस्तो अवस्थामा भएपनी आफनो माइतिलाई नविसर्न आग्रह...

लोकप्रिय बन्दै एनटिभी प्लसमा हाँस्य सिरियल ‘कुरा मात्र भो’ (भिडियोसहित)

लोकप्रिय बन्दै एनटिभी प्लसमा हाँस्य सिरियल ‘कुरा मात्र भो’ (भिडियोसहित)
काठमाडौ । एनटिभी प्लसमा हाँस्य सिरियल ‘कुरा मात्र भो’ प्रसारण हुन थालेको छ । यो हाँस्य सिरियल हरेक शुक्रबार साँझ ८ बजेदेखि प्रसारण हुन्छ । उक्त सिरियललाई अर्जुन गौतम र भोला अधिकारीले निर्देशन गरेका छन् । जेसिका इण्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको उक्त टेलिसिरियललाई दर्शकले मन रुचाएका छन् । सिरियलमा वर्तमान समय सापेक्षित विषयलाई हाँस्य खुराकको रुपमा पस्काइएको छ । निर्देशक गौतमका अनुसार सिरियल...