परी तामाङ र फूल्चोकी मिडियाका सञ्चालक प्रक्राउ
बिवादित मोडल परी तामाङ प्रक्राउ परेकीछिन् । उनीसंगै फूल्चोकी मिडिया ग्रुप नामक युट्युब च्यानलका सञ्चालक राजकुमार कुँवर र कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तानलाई पनि प्रहरीले प्रक्राउ गरेको छ । युट्युवमा अश्लिल अन्तरवार्ता दिएको र उत्तेजक गतिविधी गरेको भन्दै उनलाई महानगरीय प्रहरी परिसर टेकुले उनीहरुलाई प्रक्राउ गरेको हो । परी तामाङले दिएको अन्तरवार्ताले सामाजिक मर्यादामा खलल पुर्याएको भन्दै उ...