गायन सहज विषय र छिट्टै प्रगति गर्न सक्ने क्षेत्र होईन
नयाँ आयमका गीत, दुखी गरिब, भरिया, नारीका गीत, दमन र शोसनविरुद्धका सयौँ गीतहरु उहाँले रेर्कड गरिसक्नु भएको छ । धेरैले उहाँलाई जनवादी गायिका भनेर चिन्ने गर्छिन्, उहाँ हुन् चर्चित गायिका निर्मला घिसिङ । त्यति मात्रैमा सिमित नभएर नेपाली गीत–संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी घिसिङले नेपाली आधुनिक संगीतमा पनि एउटा अमिट छाप छोड्न सफल भएकी छिन् । राष्ट्रिय अन्तराष्ट्रिय रुपमा जहाँ पुगे पनि नेपा...