नवलपरासी औधोगिक ब्यापार मेला २०७५ मंसिर १३ देखि २३ गते सम्म हुदै

नवलपरासी औधोगिक ब्यापार मेला २०७५ मंसिर १३ देखि २३ गते सम्म हुदै
काठमाडौँ : शान्ति, समृद्द, उधोग र ब्यापार नवलपरासी औधोगिक ब्यापार मेला २०७५ तथा कृषि, पर्यटन, उधोग, ब्यापार, एबम सुचना प्रबिधिको बृहत प्रदर्शनी २०७५ मंसिर १३ देखि २३ गते सम्म हुने भएको छ l उद्योग वाणिज्य संघ नवलपरासी तथा औधोगिक शान्ति नेपाल सस्थाको संयुक्त आयोजनामा कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधिको वृहत् प्रदर्शनीसहितको मेला हुन लागेको हो । नवलपरासी आफैमा एक धार्मिक, सास्कृतिक...

के तपाई ओठ सुन्दर बनाउन चाहानुहुन्छ ? यस्ता छन् ओठ सुन्दर बनाउने घरेलु उपाय

के तपाई ओठ सुन्दर बनाउन चाहानुहुन्छ ? यस्ता छन् ओठ सुन्दर बनाउने घरेलु उपाय
उमेर तथा अन्य विविध कारणले कहिलेकाहीँ ओठको रङ परिवर्तन हुन सक्छ । अनियमित खानपान, अस्तव्यस्त जीवनशैली र धूम्रपानको असर ओठमा पर्छ । त्यस्तै, डिहाइड्रेसनले पनि समस्या पार्छ । मानिसहरू आफ्नो ओठमा प्राकृतिक रङ फर्काउन विभिन्न कस्मेटिक सामग्री प्रयोग गर्छन् । तर, केही त्यस्ता उपाय पनि छन्, जसले तपाईंको प्राकृतिक चमकलाई ओठमा फर्काउन सक्छ । कालो हुने कारण-कफीको अत्यधिक सेवनले समस्या निम्याउन सक्छ । सस...

गायिका जुना रिजाल काफलेको नयाँ गीत ‘चोलीको तुना कसेर ’ सार्वजनिक भिडियो सहित

गायिका जुना रिजाल काफलेको नयाँ गीत ‘चोलीको तुना कसेर ’ सार्वजनिक भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँै, कात्र्तिक २६ गायिका जुना रिजाल काफलेको नयाँ गीत ‘चोलीको तुना कसेर ’ सार्वजनिक भएको छ । ‘चोलीको तुना कसेर ’ बोलको गीतमा मन भित्रका भित्री भावहरुलाई समेटिएको छ । फुल को पछी भमरा लागेको बताँउदै प्रेम आफुलाई मन परेको ब्याक्तिलाई नै गर्ने बाचा गायिकाले गीतमा गरेकी छन । टि माया राईको शब्द तथा राम चन्द्र काफलेको संगीत गीतमा रहेको छ । अजय रेग्मीको छायाँकन , रमित ओलीको सम्पादन...

अभिनेता सरोज खनालको पहलमा गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई चेक हस्तान्तरण

अभिनेता सरोज खनालको पहलमा गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई चेक हस्तान्तरण
चर्चित अभिनेता सरोज खनालले आइतबार एक कार्यक्रमको बिच चितवनको रत्ननगरमा रहेको गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई एक लाख एकाउन्न हजार एकसय एकाउन्न रुपैया रुपैयाको चेक हस्तान्तरण गर्नुभएको छ । अमेरिकामा अक्टोबर १३ मा केसि डान्स सेन्टर ले आयोजना गरेको कलिउड नाइट २०१८ मा सहभागी सुपर मम हरुले संकलन गरेको ७ सय ११ अमेरिकन डलर ,महेन्द्र कुवर बाट ५०० डलर र समाजसेवी श्याम बजिमाया बाट १०१ डलर गरि जम्मा भ...

‘प्रेमलीला’को पहिलो गीत ‘जाने क्या हुवा ए’ सार्वजनिक

‘प्रेमलीला’को पहिलो गीत ‘जाने क्या हुवा ए’ सार्वजनिक
नायिका दिपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको फिल्म 'प्रेमलीला'को पहिलो गीत सार्वजनिक भएको छ । अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको फिल्मको हिन्दी भर्सनको गीत 'जाने क्या हुवा ए' सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा दिपशिखा र अली फिचर्ड छन् भने पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । डाक्टर सागरको शब्द...

‘फर्केर आएन मायालु’ सार्बजनिक

‘फर्केर आएन मायालु’ सार्बजनिक
अभिनेता नाजिर हुसेनले अभिनय गरेको म्युजिक भिडीयो 'फर्केर आएन मायालु' सार्बजनिक भएको छ । स्याड भर्सनको यो भिडीयोमा उनलाई मोडल श्रृष्टी खड्काले साथ् दिएकी छिन । जहाँ उनीहरुको गज्ब्बको क्यामेस्ट्री देख्न सकिन्छ । गीतमा दिनेस गौतमको स्वर सुन्न सकिन्छ भने शब्द तथा संगीत भने पुस्तक प्रसादको सुन्न सकिन्छ । गीतलाई एरेन्ज भने उदयराज पौडेलले गरेका हुन् । यस्तै भिडीयोको निर्देशन भने कुसल सम्पादक निसान...

वास्तु शास्त्र अनुसार यी स्थानमा राख्नु होस् धन धन दोब्बर हैन तेब्बर पनि हुन सक्छ !

वास्तु शास्त्र अनुसार यी स्थानमा राख्नु होस् धन धन दोब्बर हैन तेब्बर पनि हुन सक्छ !
एजेन्सी । वस्तु शास्त्रमा ,आफूले मेहेनत गरेर कमाएको पैसा घरमा कस्तो ठाउँमा राख्दा उत्तम हुन्छ भन्ने कुरालाई महत्वका साथ बताइएको छ । घरको कुन दिशामा पैसा राख्दा लक्ष्मीले संधैब वास गर्छिन भन्ने कुरा स्पष्ट रुपमा उल्लेख गरिएको छ । यदि तपाई आफ्नो कमाईबाट आर्जित धनको राम्रो संचय गर्न चाहनुहुन्छ भने वस्तुशास्त्रमा बताइएका यी कुराहरुमा राम्रो ध्यान दिनुहोला । वस्तु शास्त्रका अनुसार घरको यी दिशामा आफूले ...

आजदेखि छठ पर्वको मुख्य विधि सुरु

आजदेखि छठ पर्वको मुख्य विधि सुरु
इटहरी । प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आइतबार देखि सुरू भएको छ । पहिलो दिन मुख्य विधिअन्तर्गत (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने गरिन्छ । यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख ,समृद्धि र चर्म रोग निको हुने विश्वा...

मोडलिङमा रमाउँदै मनिषा (फोटो फिचरसहित)

मोडलिङमा रमाउँदै मनिषा (फोटो फिचरसहित)
युवा पुस्ताको मोडलिङ क्षेत्रमा आकर्षण बढेसँगै अवसर र चुनौतीहरु समेत धेरै बढेको छन् । युवा पुस्ताको सर्बाधिक रोजाइमा परेको मोडलिङ क्षेत्र दिनानुदिन फैलिदै गएको छ । त्यस्तै मोडल र नायिका बन्ने चाहना लिएर मोडलिङ क्षेत्रमा आफ्नो क्यारियर सुरु गरेकी नब मोडल हुन् मनिषा सापकोटा । नृत्य तथा अभिनयमा पोख्त मोडल मनिषा सापकोटा सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन् चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प...

ज्योतिष गल्ली – जहाँ हत्केलामा भाग्य खोजिन्छ !ज्योतिषी भानु अर्याल

ज्योतिष गल्ली – जहाँ हत्केलामा भाग्य खोजिन्छ !ज्योतिषी भानु अर्याल
विज्ञानलाई चकित बनाउने गरी पशुपतिको सेरोफेरोमा एउटा गल्लीको नामाकरण गरिएको देखिन्छ । पशुपति मूल मन्दिरको गेटबाट केही पश्चिमतर्फ पाइला सारेपछि भेटिन्छ, यो गल्ली । जहाँ ज्योतिषीहरू पाइलैपिच्छे ठोकिन्छन् । किनकि, गल्लीको नामै छ– ज्योतिष गल्ली । ज्योतिष गल्लीमा करिब ५० भन्दा बढी ज्योतिषी भाग्यको परीक्षा केन्द्र खोलेर बसेका छन् । जहाँ भाग्य जाँच्न आउनेहरू प्रशस्त भेटिन्छन् । फेल भने कोही हुँदैनन् ! त...