यु ट्युबमा भाइरल बनेकी रेनुषा मगर र ममी अरुणा रोक्काको करुणादायी अन्तरवार्ता
दाङ घर भै काठमाडौँ बस्दै आएकी अरुणा रोक्का र उनको सानी छोरी रेनुषा मगर जिबनमा अनेकौ दुख पार गर्दै आइरहेकी अरुणाले आफ्नो जिबनको केहि त्यस्ता कुराहरु मिडियासामु खोलेकी छिन।
जुन जिबनमा उनले भोगेका कुराहरु छन जिबन जिउन उनले गरिरहेको संघर्ष र उनको श्रीमान सग छुट्नु परेको कुराहरु पनि उनले बताएको छिन। आजभोली उनी टेलिभिजन कमेडी सोमा समेत रहेको बताउछिन Iउनको श्रीमान सग सम्बन्ध विच्छेद भएको पनि उनले बताएको...














