राष्ट्रिय एपिक म्युजिक अवार्ड चुमिन गितकार सरुले
पुष ६,२०७५।
गितकार शारदा मरासिनी सरुले राष्ट्रिय एपिक म्युजिक अवार्ड चुम्न सफल भएकी छन ।
एपिक नेपाल म्युजिक प्रालिले काठमाडौमा आयोजना गरेको राष्ट्रिय एपिक म्युजिक अवार्डमा उनको गित हावासरी बाट उत्कृष्ट गितकार (बेष्ट न्यु टयालेण्टबाट) अवार्ड चुम्न सफल भएकी हुन ।
अर्घाखाची जिल्लामा जन्मिएर बुटवललाई कर्मथलो बनाएर गितसंगित र पत्रकारिता क्षेत्रलाई एकैसाथ अगाडी बढाउदै आएकी सरुले भोट गरेर सहयोग गर्ने...














