सञ्जुहाङ र अनुको आखिर किन ‘ माया टाढा ’भो (हेर्नुस भिडियो सहित )

सञ्जुहाङ र अनुको आखिर किन ‘ माया टाढा ’भो (हेर्नुस भिडियो सहित )
काठमाडौ । गायक तथा मोडल सञ्जु हाङ सुब्बाको ‘माया टाढा’ बोलको गीत बजारमा लिएर आएका छन् । २६ बर्ष देखि संगीत क्षेत्रमा निरन्तर लागिरहेका सञ्जुले नेपालीहरुको महान चार्ड दसैँ तिहारलाई तार्गेट गरे माया टाढा बजारमा लिएर आएका हुन् । भारतिय सैनिकमा कार्यरत उनले आफ्नो कथा ब्यथालाई गीत मार्फत घरकी पियारीलाई सम्झेर गाएका छन् । बहुप्रतिभाका धनि सञ्जुले यस गीतमा मोडलिङ पनि गरेका छन् । उनलाई मोडल तथा अभिनेत्री ...

गायिका शान्ति सुनारको बर्षकै सर्बोकृष्ट लोकदोहोरी ”मनपरेको डालीको फुल” भिडियो सहित

गायिका शान्ति सुनारको बर्षकै सर्बोकृष्ट लोकदोहोरी ”मनपरेको डालीको फुल”  भिडियो सहित
आर पोखरेल , काठमाडौ, कात्र्तिक १५ । गायक भिम लोहार , रोहित श्रेष्ठ र गायिका शान्ति सुनारको बर्षकै सर्बोकृष्ट भाकामा रहेर तयार पारिएको गीत ”मनपरेको डालीको फुल” गीत आज बाट बजारमा आएको छ । प्रेमका सर्वोकृष्ट भावहरुलाई कलात्मक तथा मौलिक रुपमा गीतमा जिवन्तता दिइएको छ । गीतमा आफनी मायालुले विभिन्न बाध्यताबाट अर्काको सिउदोमा सिन्दुर लगाउनु पर्दाको पिडालाई गीतमा निकै मार्मिक रुपमा समेटिएको छ । भिम ल...

समिर र बिद्याको जोडीले पायो एक करोड

समिर र बिद्याको जोडीले पायो एक करोड
काठमाडौँ : गायक समिर आचार्य र गायिका बिद्या तिवारीको “पिच रोड” करोड क्लबमा प्रवेश गरेको छ l लामो समय देखि अष्ट्रेलियामा बस्दै आएका गायक आचार्यले नेपाली सांगीतिक क्षेत्रमा अतुलनिय योगदान पुर्याउदै आएका छन् भने गायिका बिद्या तिवारी भोइस अफ नेपाल कि एक शसक्त प्रतिस्पर्धी रहेकी छन् l विदेशमा रहेर पनि नेपाली सांगीतिक बजारमा समिर ले एक पछि अर्को गदै हिट नम्बर दिएर गायन क्षेत्रमा आफ्नो बेग्लै छवि बनाए...

अहिले सम्मकै मार्मिक देउसी भैलो “ मान्छेको मन ” हेर्नुहोस भिडियो सहित

अहिले सम्मकै मार्मिक देउसी भैलो  “ मान्छेको मन ” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , कात्र्तिक १५ मौलिक लोक सिर्जनाले जनजिवनका हरेक आयामहरुलाई समेटने क्रममा वियोगान्त मौलिक लोक भाका समेटिएको देउसी रे भाका समेटिएको गीत “ मान्छेको मन ” बोलको गीतको भिडियो बजारमा आएको हो । रमाइलो चार्ड तिहार मनाउन पाउदा र आफना चेली बेटीहरु सगँ माया साटन पाउदा निकै खुसी हुने गर्दछन । दाजु भाई नहुदाँ दिदिबहीनीमा हुने पिडालाई गीतमा चेलिको मनमा हुने पिडालाई निकै मार्मिक रुपमा ...

सबैलाई रूवाउने देवी घर्ती मगरको सुमधुर आवाजमा मार्मिक लोकदोहोरी गीत ”बग्ने आँसु” (भिडियो)

सबैलाई रूवाउने देवी घर्ती मगरको सुमधुर आवाजमा मार्मिक लोकदोहोरी गीत ”बग्ने आँसु” (भिडियो)
काठमाण्डौ – नेपाली लोक संगीतका होनहार गायक मौसम गुरुङ र चर्चित गायिका देवी घर्ती मगरको सुमधुर आवाजमा मार्मिक लोकदोहोरी गीत”बग्ने आँसु”बजारमा आएको छ।चर्चित सर्जक ओम छिनालको उकृष्ट लय र केशब घिमिरेको शब्द सृजनामा रहेको मार्मिक गीत “बग्ने आँसु” यो बेला निकै चर्चामा रहेको छ। सितल सिजन डिजिटलले बजार ब्यबस्थापन गरेको उक्त गीतको भिडियोमा चर्चित मोडल महेन्द्र गौतम र एलिना जोसीको रहेको छ।एलिना जोसीको प्...

प्रताप दासको ‘जुनकिरी ’ सार्बजनिक (भिडियो सहित)

प्रताप दासको ‘जुनकिरी ’ सार्बजनिक (भिडियो सहित)
काठमान्डौँ , कात्र्तिक १४ नेपाल आइडलबाट चर्चित बनेका सबैका लोकप्रिय गायक हुन् प्रताप दास । सुमधुर स्वरका धनि प्रताप नेपाल आइडलको पहिलो सिजनमा सेकेन्ड रनरअप बनेका थिए । गायक प्रताप दासको सुमधुर स्वरमा ‘जुनकिरी ’ बोलको गित सार्बजनिक भएको छ । भुपेन्द्र न्यौपानेको शब्द तथा शंकर थापा स्माइलको संगीतमा डान्सिङ गीतको भिडियो बजारमा आएको हो । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठक...

खुमन अधिकारी र लक्ष्मी परियारको स्वरमा तिहार गीत “बजा भाई बजा” आयो (भिडियो सहित)

खुमन अधिकारी र लक्ष्मी परियारको स्वरमा तिहार गीत “बजा भाई बजा” आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । हिन्दु नेपालीहरुको दोश्रो महान चाड दिपवालिलाई लक्षित गर्दै पछील्लो पटक बिभिन्न गीतहरु बजारमा आइरहेका छन् ।  सोहि क्रममा एक पछी अर्को गर्दै उत्कृष्ट गीत संगीतका कोसेलीहरु बजारमा ल्याई रहेको हिम सम्झौता डिजिटल प्रा.लि ले पनि अर्को गीत सार्बजनिक गरेको छ ।  नन्दराम परियारको नाममा सार्बजनिक भएको उक्त गीत "बजा भाई बजा" बोलको रहेको छ । बिगत ५ बर्ष यता निरन्तर अन्य गीतहरु संगै तिह...

अमृत लिम्बुको स्वरमा “अलि नजिक” बोलको गीत बजारमा आयो (भिडियो सहित)

अमृत लिम्बुको स्वरमा “अलि नजिक” बोलको गीत बजारमा आयो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतिको म्युजिक भिडियोमा निर्देशनको विधाबाट ख्याती कमाएका देबेन्द्र कुँवरको निर्देशनमा एक गीतको म्युजिक भिडियो भर्खरै सार्बजनिक भएको छ । उक्त गीत "अलि नजिक" बोलको रहेको छ । भिडियोमा पुस्कर दाहाल र रुजु ढकालको अभिनय देख्न सकिन्छ । बिशेषगरी योवनले छोई सके पछिको प्रेम भावमा तयार भएको यस गीतलाई शब्द संगीत दिपक शर्माले भरेका हुन् । ओ.एस. आर डिजिटलको युट्युब च्यानल म...

परदेशीको कष्टकर दिन चर्यामा मोडल समिर खान र अन्जु अधिकारी यसरी नाचे (भिडियो सहित)

परदेशीको कष्टकर दिन चर्यामा मोडल समिर खान र अन्जु अधिकारी यसरी नाचे (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । हरेक नेपालीहरु विदेशमा त रुखमा पैसा फल्छ भन्ने किसिमको मनसायले परदेशिने गर्दछन् । तर त्यहाँ पुगे पछी भोग्नु परेका अनेकौं पिंडाले पनि उनीहरुको दैनिकी कष्टकर बनिरहेको हुन्छ । हो यस्तै पेरिफेरीमा एक गीत भर्खरै बजारमा आएको छ । स्वर्ग सम्झी मुग्लान पसियो, पिंजडामा चरी झैं फसियो, यस्तै रैछ अर्काको देश, बाहिर हेर्दा राम्रै छ भित्र अर्कै भेष माथि उल्लेखित भाव बाट सजिएको यस गीतलाई प्र...

हाम्रो भन्ज्यांग रोधी घर परिवारको प्रस्तुतिमा “भन्ज्यांग रोधि घरमा” सार्बजनिक (भिडियो सहित)

हाम्रो भन्ज्यांग रोधी घर परिवारको प्रस्तुतिमा “भन्ज्यांग रोधि घरमा” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । समय संगै परिवर्तित हुँदै गएको हाम्रो समाजमा नेपाली लोक तथा दोहोरी गीतहरुले पनि ठाँउ छोड्दै गएको हो कि भन्ने टिप्पणी बेला बखत भैरहेको अवस्थामा हामी संचार कर्ममा लाग्नेहरुले र कलाकारिता क्षेत्रमा क्रियासिल व्यक्तित्वहरुले पनि अब मौलिक संस्कृतिको जगेनार्थ आफ्नो भूमिका निर्वाह गर्ने बेला आएको छ । यसैलाई मध्यनजर राख्दै पछिल्लो समय अनलाइनको माध्यम बाट संचालित धेरै दोहोरीहरुले आफ्नो...