मोरङ–५ मा रास्वपाको जनलहर, आशा झाप्रति बढ्दो आकर्षण
बिराटनगर । मोरङ क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति मतदाताको झुकाव बढ्दै गएको छ। जेन्जी युवा देखि सबै पुस्ताका मतदातामा परिवर्तनको चाहना देखिन थालेको र त्यसको केन्द्रमा रास्वपाको चुनाव चिह्न ‘घण्टी’ परेको स्थानीय बताउँछन्।
चुनावी अभियानका क्रममा टोल–टोल र गाउँ–गाउँमा मतदाताले स्वतःस्फूर्त रूपमा रास्वपाका उम्मेदवार आशा झालाई खोज्दै भेटघाट गर्न थालेका छन्। विशेष गरी युवापुस्त...














