बंगलादेशमा नेपाली साहित्यको परिचर्चा
बंगलादेशस्थित किशोरगञ्जमा आयोजित त्रिदिवसीय साहित्यिक साँस्कृतिक कार्यक्रममा नेपाली साहित्य, कला एवम् संस्कृतिको परिचर्चा भएकाे छ। लय उत्सव चन्द्रावती मेला २०२४ को साहित्यिक साँस्कृतिक कार्यक्रममा विशेष उनुष्ठान नेपाल सत्र रहेको थियो।
बालसाहित्य, कविता परिचिती, यात्रा, नियात्रा, समकालीन साहित्य, अनुवाद आदि विषयमा नेपाली साहित्यकारहरूले विमर्श गरेका थिए। नेपाल सत्रमा गीतकार तथा अनुवादक राजेन्द्र...













