फूलपातीमा रिलिज भएका तीन नेपाली फिल्मको बक्सअफिस रिपोर्ट :
दसैंलाई लक्षित गर्दै असोज १३ गते (फूलपाती) बाट प्रदर्शनमा आएका तीन नेपाली चलचित्रको बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आधिकारिक तथ्यांकअनुसार, एक्सन–ड्रामा फिल्म ‘बलिदान’ ले सबैभन्दा राम्रो कारोबार गरेको छ।
रिपोर्ट अनुसार ‘बलिदान’ ले आठ दिनमा ३ करोड ७५ लाख ५३ हजार २५१ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
त्यसैगरी, कमेडी–सोसल ड्रामा ‘हरिबहादुरको जुत्ता’ ले ३ करोड ...














