वि.सं. २०८० बैशाख २५ गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० बैशाख २५  गते सोमबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–आफ्ना कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । हातबाट अवसर गुम्न सक्छ । ध्यान दिएर काम गर्नु होला । उपहारका नाउँमा काम नलाग्ने वस्तुमात्र हातलागी हुन सक्छ । मेहनत गर्दा अवसर भने पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला ।दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ । वृष–आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । नय...

‘लिटिल स्टार नेपाल २०८०’ मा ‘सिनियर डान्स र गायनको उपाधि जिते अभिषेक, अंकिता र रोजले

‘लिटिल स्टार नेपाल २०८०’ मा ‘सिनियर डान्स र गायनको उपाधि जिते अभिषेक, अंकिता र रोजले
काठमाडौं, २४ वैशाख । एएनपी मिडिया हाउसले राजधानीमा आयोजना गरेको ‘लिटिल स्टार नेपाल २०८०’ मा ‘सिनियर डान्स’तर्फ अभिषेक यादव, ‘जुनियर डान्स’तर्फ अंकिता सुनुवार र गायनतर्फ रोज तामाङले उपाधि जितेका छन् । चौथो संस्करणको प्रतियोगितामा ‘सिनियर डान्स’तर्फ अस्मी नेपाल ‘फस्ट रनरअप’, रुबेन रसाइली ‘सेकेण्ड रनरअप’, प्रिन्सिका कार्की ‘थर्ड रनरअप’ र ‘पब्लिक च्वाईस’ तथा अभिषेक यादव ‘मस्ट पपुलर’ भए । त्यस्तै...

विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ शुक्रवार राती राजधानीमा भव्यताका साथ सम्पन्न

विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ शुक्रवार राती राजधानीमा भव्यताका साथ सम्पन्न
गत वर्ष अर्थात् २०७९ मा बजारमा आएका गीत संगीतका विभिन्न विधाका लागि विन्ध्यवासिनी फाउण्डेशनद्धारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित तेह्रौं रमपम बिन्ध्यवासिनी म्यूजिक अवार्डमा गीत संगीतमा अमूल्य योगदान पु¥याएवापत संगीतकार तथा संगीत प्रशिक्षक प्रकाश गुरुङलाई नगद एक लाख रुपियाँसहित बिन्ध्यबासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड २०७९ बाट सम्मानित गरिएको छ। त्यसै गरी नगद ५० हजार रुपियाँसहित गायिका सुकमि...

‘सुस्तरी सुस्तरी’मा रोमाण्टिक मुडमा देखिए नग्मा र प्रवीण ( भिडियो )

‘सुस्तरी सुस्तरी’मा  रोमाण्टिक मुडमा देखिए नग्मा  र प्रवीण   ( भिडियो )
काठमाडौं – लोकप्रिय गायिका अस्मिता अधिकारी र गायक बल बहादुर राजवंशीको सुमधुर स्वरमा सजिएको रोमाण्टिक भर्सनको 'सुस्तरी सुस्तरी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा शब्द नविन श्रेष्ठको रहेको छ। गीतलाई हङकङ निवासी वरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठले संगीतवद्द गरेका हुन्। गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडि...

विजय हितानको उपन्यास“लाहुरेको रेलीमाई ” विमोचन

विजय हितानको उपन्यास“लाहुरेको रेलीमाई ” विमोचन
काठमाडौं। गोरखा सैनिक मास्टर मित्रसेन, थापाको जीवनीमा आधारित उपन्यास“लाहुरेको रेलीमाई ” सार्वजनिक भएको छ। साङ्ग्रीला प्रकाशनगृहद्वारा शनिवार राजधानीमा आयोजित कार्यक्रममा सञ्चारिका समुहका अध्यक्ष विमला तुम्खेवा, लेखक÷समिक्षक प्रकाश सायमी, सर्जक प्रा. डा. गोविन्द राज भट्टराईलगायतले संयुक्त रूपमा लोकार्पण गरेका हुन्। लेखक हितानले साङ्ग्रीला प्रकाशनगृहले प्रकाशन गरेको लाहुरेको रेलिमाई उपन्यासक...

माओबादी कार्यकर्ताद्धारा युवती बलात्कृत (भिडियो सहित)

माओबादी कार्यकर्ताद्धारा युवती बलात्कृत (भिडियो सहित)
काठमाडौं । पछिल्लो नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गीतहरु सार्वजनिक गरिरहेका छन् ।   सोही क्रममा नयाँ पृथक खालको गीत “खती” सार्वजनिक भएको छ । यस गीतमा बहुप्रतिभाशाली ब्यक्ती डि.आर सुजनको स्वर रहेको छ भने साहित्यकार बिमला हुमागाई (बोध श्री) को शब्द र डि.आर सुजन कै संगीत तथा थेगो रहेको छ । “खती” गीत...

कुलेन्द्र विस्वकर्मा र सुनिता बुढा क्षेत्रीको स्वर ऋषिको “किन आको छेउ” (भिडियो सहित)

कुलेन्द्र विस्वकर्मा र सुनिता बुढा क्षेत्रीको स्वर ऋषिको “किन आको छेउ” (भिडियो सहित)
काठमाण्डौ बैशाख २३ - नेपाली गीत संगीतको बजारमा दिनप्रतिदिन फरक-फरक स्वादका गीत संगीतहरु सार्बजनिक भैरहेका छन् । यसभित्र कुनै मर्मस्पर्सी पर्छन् भने कुनै रोमान्चक धारका छन् । यसै भित्र भर्खरै मात्र ऋषि कंडेलको प्रस्तुतिमा लोकदोहोरी गीत "किन आको छेउ" बोलको गीत पानि सार्बजनिक भएको छ । प्रस्तुत गीत रोमान्चक सैलिमा तयार पारिएको छ । उक्त गीत सार्बजनिक गरिएको छोटो समयमा नै अशंख्य दर्शकहरुले नजर लगाइसकेका...

“आउँदै गर सान्नानी” भन्दै बोलाए गायक तथा सर्जक मुकुन्दले गोलन्जोर (भिडियो सहित)

“आउँदै गर सान्नानी” भन्दै बोलाए गायक तथा सर्जक मुकुन्दले गोलन्जोर (भिडियो सहित)
काठमाण्डौ बैशाख २३ - विस्वको जुनसुकै मुलुकमा पुगे पनि, आफ्नै जन्मभूमि जस्तो प्यारो कहाँ हुन्छ र !! यो धेरै नेपालीहरुले महसुस गरेको कुरा हो । तर पनि बाध्यता र विवसताले मानिसलाई कहाँ कहाँ पुर्याउने गर्दछ । यो समयमा नेपाली मौलिक लोक दोहोरी गीतहरुले आफ्नै गाउँ घर भिर पाखामा रहेको अनुभूति दिने गर्दछ । यस्तै थप अनुभूति प्रदान गर्न लोकप्रिय गायक तथा सर्जक मुकुन्द महतले सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालि...

जन्म दिनको अबसरमा चम्सुरीले ल्याईन नयाँ गीत तिमी जाने भट्टितिर

जन्म दिनको अबसरमा चम्सुरीले ल्याईन नयाँ गीत तिमी जाने भट्टितिर
काठमाडौं २३ बैशाख हास्यव्यँग्य अभिनेत्री पल्पसा डँगोल (चम्सुरी)ले आफ्नो स्वरमा नयाँ गीत ‘तिमी जाने भट्टीतिर’ को भिडियो बजारमा ल्याएकी छिन् । मृगौला फेरेर नयाँ जीवन पाएकी यी कलाकारले त्यसपछि यो नयाँ गीत ल्याएकी हुन् । आफ्नो जन्म दिनको अबसर पारेर बुद्ध पूर्णिमाको अबसरमा पल्पसाले यो गीतको भिडियो दर्शकमाझ ल्याएकी हुन् । उनको जन्म दिनको केक काट्दै काठमाडौंमा एक समारोहबीच बरिष्ट कलाकार मदनकृष्ण श्रेष्...

पहिलो गल्कोट यात्राको बकपत्र

पहिलो गल्कोट यात्राको बकपत्र
यात्रामा निस्कनु विभिन्न स्थानको बारेमा जानकारी लिनु,रमणीय स्थानहरुको दृष्यापान गर्नु आहा कति रमाइलो । नयाँ कुरा सिक्ने अवसर उत्तिक्कै प्राप्त हुन्छ । जिन्दगीले एकोहोरोपनावाट मुक्ति पाँउछ । २०५९साल भदौको महिनाको अन्तिम साता अफिसियल कामको लागि बाग्लुँग सदरमुकामदेखि गल्कोट नरेठाँटीसम्मको यात्रा तय गरियो । यो करिव नौ कोस पश्चिमको दुरीमा पर्ने बागलुंग जिल्लाको पुरानो सदरमुकाम एरिया हो । प्रकृतिले...